गण्डकी प्रदेश

कास्कीको मादीमा गोरु जुधाई प्रतियोगिता हुने

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ८ सोंथर बेँसी (सुन्दर बेँसी) मा सोंथर बेँसी टारी बजार मेला शुरु भएको छ । मेलामा आयोजित गोरु जुधाई प्रतियोगिता निकै रोचक बन्यो । प्रतियोगितामा १६ गोरुबीच प्रतिस्पर्धा...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

Read more
माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चको प्रथम रक्तदान, ७० युनिट रगत संकलन

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ कुशमले जनयुद्धले नै देशको राजनीतिक कोर्ष परिवर्तन गरेको बताएकी छन् । ‘जनयुद्ध’ शब्द केही सुन्नै नचाहे पनि जनयुद्धले नै मुलुक अहिलेको अवस्थामा आइपुगेको उनले बताइन्...

Read more
पोखरा-२६ मा एकसय शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय बन्ने, स्वास्थ्यमन्त्रीद्वारा निरीक्षण

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पोखरा-२६ स्थित चापाचौरमा संघीय सरकारले बनाउन लागेकाे प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माणस्थल निरीक्षण गरेका छन् । सुविधासम्पन्न एक सय शय्याको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार...

Read more
‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा अर्थमन्त्री पौडेलले गर्ने

पोखरा । ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा यही शनिबार हुँदैछ । कार्यक्रमका लागि सबै तयारी पूरा भएको छ । भ्रमण वर्ष घोषणा अघि पोखराका ३३ वटै वडाबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारसम्म पहिचानसहितका झाँकी र्‍याली...

Read more
पोखरा युनाइटेड एकेडेमीद्वारा विद्यार्थी बिदाई

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले एसईईमा सहभागी हुने विद्यार्थीलाई बिदाई गरेको छ । कक्षा ९ ले एक कार्यक्रम आयोजना गरी कक्षा १० उत्तीर्ण भई एसईईमा सहभागी हुने ३० विद्यार्थीलाई...

Read more
कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालतको आदेश

पोखरा । उच्च अदालत पोखराले कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेश दिएको छ । आयोजक पक्षले जसरी पनि कोटीहोम लगाउने र पोखरा महानगरले जसरी पनि रोक्ने भन्ने विवाद चलिरहँदा उच्च अदालतका मुख्य न्यायाधीश डा....

Read more
पोखरामा नसर्ने रोगको पहिचान अभियान शुरु [तस्बिर]

पोखरा । पोखरामा आजदेखि नसर्ने रोगको पहिचानका लागि एक महिने अभियान शुरु भएको छ । अभियान एक कार्यक्रमबीच नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले शुरुआत गरे । मन्त्री पौडेलकै रक्त परीक्षण एवं रक्तचाप परीक्षण...

Read more
पाँच पटककाे उपाधि विजेता थ्रीस्टार उज्वेकिस्तानी क्लबसँग निरीह

पोखरा । पाँच पटकको च्याम्पियन थ्रीस्टार क्लब २४औँ आहा रारा पोखरा गोल्डकप फुटवल प्रतियोगितामा निरीह बनेको छ । छैटाैँ पटक उपाधि जित्ने लक्ष्यमा उज्वेकिस्तानी क्लब ब्ल्याक बुल्स एफसी बाधक बन्यो । आज भएको दोस्रो सेमिफाइनल...

Read more
पोखराको बाटुलेचौरमा मुटुजाँचसम्बन्धी बृहत् शिविर

पोखरा । हिमालय क्लबको आयोजनामा पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा मुटुजाँचसम्बन्धी बृहत् शिविर हुने भएको छ । यही फागुन ३ गते शनिबार हुने शिविरको सबै तयारी पूरा भएको क्लब अध्यक्ष मोहन थापाले जानकारी दिए...

Read more
Page 68 of 104 1 … 67 68 69 … 104