गण्डकी प्रदेश

पोखरा महानगरपालिकाको १६औँ नगरसभा एमालेद्वारा बहिष्कार

पोखरा । पोखरा महानगरपालिकाको १६औँ नगरसभा नेकपा एमाले निकटका सदस्यले बहिष्कार गरेका छन् । नगरसभा बहिष्कार गर्दै उनीहरुले बाहिर विशेष नगरसभाको निर्णय लागू गर, महानगरको वेथिति बन्द गर, मनोमानी निर्णय बन्द जस्ता नारा लगाएका छन्...

Read more
कास्की भुर्जुङखोलास्थित शिवालय एकीकृत धार्मिक विकास समिति अध्यक्षमा गौतम

पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलास्थित घोप्टेडाँडालाई धार्मिक तथा पर्यटकीय विकासका लागि शिवालय एकीकृत धार्मिक विकास समिति गठन गरिएको छ । सोही वडाका वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता गणेशप्रसाद आचार्यको उपस्थितिमा भएको...

Read more
नेपाल निजामती कर्मचारी युनियन माछापुच्छ्रे गाउँपालिकामा ओमप्रकाश

पोखरा । नेपाल निजामती कर्मचारी युनियन माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा ओमप्रकाश विश्वकर्मा निर्वाचित भएका छन् । आइतबार सम्पन्न युनियनकाे अधिवेशनले विश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । युनियन कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठका अनुसार युनियनको उपाध्यक्षमा चोलाकान्त...

Read more
पोखरास्थित क्षेत्री समाजको भवन परिसरमा दुर्गा माताको मन्दिर निर्माण

पोखरा । पोखराको नयाँबजारस्थित क्षेत्री समाज नेपालको भवन परिसरमा निर्माण भएको दुर्गा माताको मन्दिर उद्घाटन गरिएको छ । मन्दिरमा दुर्गा मातासहित पाञ्चाङ्ग देवताका मूर्तिको प्राण प्रतिष्ठासमेत भएको छ । करिब ३५ लाख रुपैयाँको लागतमा निर्माण...

Read more
गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने बताएका छन् । प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको उनले...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यूनचापीय प्रणालीको...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

पोखरा । पोखरामा जीपको ठक्करबाट आइतबार एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा आठ वर्षीया युनिषा परियार छन् । पोखरा-२६ अर्घौँचोकमा ग३च १८०० नम्बरको जीपले ठक्कर दिँदा परियार घाइते भएकी हुन् । उनको अस्पतालमा...

Read more
प्रथम दाईँ महोत्सवमा रमाए पर्यटक

पोखरा । महोत्सव पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका वडा नं २३ स्थित फेवाफाँटमा प्रथम दाईँ महोत्सव सम्पन्न भएको छ ।  महोत्सवमा पर्यटक, पर्यटन व्यवसायी, कृषक तथा विद्यार्थी सहभागी थिए । परम्परागत रुपमा गोरुको प्रयोग...

Read more
डीआइजी रावलद्वारा कास्की प्रहरी कार्यालय निरीक्षण

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक (डीआइजी) भोलाबहादुर रावलले जिल्ला प्रहरी कार्यालय कास्कीको निरीक्षण गरेका छन् । डीआइजी रावल आज कास्की प्रहरी कार्यालय पुगेर कार्यालयको काम कार्वाही, अपराध अनुसन्धान, हिरासत व्यवस्थापन,...

Read more
वडाध्यक्षसहित जनप्रतिनिधिमाथि सांघातिक आक्रमण गरेको छैन : नेता बस्नेत [फलोअप]

पोखरा । नेपाली कांग्रेसका नेता एवं तरुण दलका केन्द्रीय सदस्य मदन बस्नेतले आफूले पोखरा-३२ जनप्रतिनिधिमाथि सांघातिक आक्रमण नगरेको बताएका छन् । पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीसहित सदस्यहरुले प्रेस विज्ञप्ति प्रकाशित गरी कांग्रेस नेता बस्नेतले आफूहरुमाथि...

Read more
Page 86 of 104 1 … 85 86 87 … 104