गण्डकी प्रदेश

पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत तराईका केही स्थानहरूमा हुस्सु लागेको अवस्था छ । साथै गण्डकी...

Read more
पोखरा-१५ मा बृहत् खेलकुद महोत्सव सुरू

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा वडा स्तरीय बृहत् खेलकुद महोत्सव सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने खेल महोत्सव वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । महोत्सव उल्घाटन गर्दै...

Read more
पोखरा महोत्सवमा लोकनृत्यः सेन्टमेरिज स्कुल सेमिफाइनलमा

पोखरा । पोखरामा जारी १३औँ पोखरा महोत्सवमा बुधबारदेखि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार सेन्टमेरिज स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सेन्टमेरिजले बालकल्याण, कालिका मावि र अमरसिंह मावि (बि)...

Read more
पोखरामा टाइगर कपः दुई विदेशीसहित १२ टोली भिड्ने

पोखरा । पोखरामा हुने पाँचौँ टाइगर कपका लागि गण्डकी प्रदेशले तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित तीन खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङले जानकारी दिए...

Read more
नागीधार महोत्सवको तयारी पूरा

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पूरा भएको छ । महोत्सव यही माघ ४ देखि ६ गतेसम्म चल्ने छ । मूल आयोजक समिति संयोजक ओमप्रकाश गुरुङका अनुसार...

Read more
प्रधानमन्त्री ओली पोखरा आउने

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आउने भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुने प्रधानमन्त्री बिहीबार पोखरा आउने भएका हुन् । प्रधानमन्त्री प्रतिष्ठानका कुलपतिसमेत हुन् । दीक्षान्त समारोहमा मेडिकल...

Read more
निर्माण व्यवसायी संघ कास्कीको ३८औँ स्थापना दिवस

पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले ३८औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा ३८ युनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष खीमप्रकाश...

Read more
घान्द्रुकका हिमलाल परियारलाई सातौँ ब्रेज मेश्रो अवार्ड

पोखरा । घान्द्रुकका हिमलाल परियार सातौँ ब्रेज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले परियारलाई ब्रेज मेश्रो अवार्ड प्रदान गरेको हो । पोखरामा आयोजित एक कार्यक्रमका बीच अन्नपूर्ण गाउँपालिका-१० का वडाध्यक्ष गौतम गुरुङ...

Read more
विन्ध्येश्वरी युवा क्लबको अध्यक्षमा केसी निर्वाचित

पोखरा । पोखरा महानगरपालिका वडा नं १९ तल्लाकोटस्थित विन्ध्येश्वरी युवा क्लबको अध्यक्षमा थमकुमार केसी निर्वाचित भएका छन् । संस्थाको २७औँ बार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले केसीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा श्रीराम...

Read more
प्याव्सन गोरखाको अध्यक्षमा कमल थापा निर्वाचित

गोरखा । निजी तथा आवासीय विद्यालय संघ (प्याव्सन) गोरखाको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । संस्थाको १४औँ साधारणसभा तथा सातौँ अधिवेशनले थापालाई पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा राजन बस्नेत, सचिवमा...

Read more
Page 92 of 104 1 … 91 92 93 … 104