नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

पोखरा । यु १९ महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पनि पराजित भएको छ । आज बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर मात्र ७३ रन बनाएको थियो ।...

Read more
गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने बताएका छन् । प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको उनले...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यूनचापीय प्रणालीको...

Read more
चितवनमा सवारी दुर्घटना, गोरखाका आलेको मृत्यु

पोखरा । पोखराबाट नारायणढ जाँदै गरेको बसबाट खसेर आइतबार दिउँसो युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं २८ का २६ वर्षका सञ्जीव बोहरा छन् । उनी बसका सहचालक भएको तनहुँ प्रहरीका...

Read more
प्रथम दाईँ महोत्सवमा रमाए पर्यटक

पोखरा । महोत्सव पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका वडा नं २३ स्थित फेवाफाँटमा प्रथम दाईँ महोत्सव सम्पन्न भएको छ ।  महोत्सवमा पर्यटक, पर्यटन व्यवसायी, कृषक तथा विद्यार्थी सहभागी थिए । परम्परागत रुपमा गोरुको प्रयोग...

Read more
वडाध्यक्षसहित जनप्रतिनिधिमाथि सांघातिक आक्रमण गरेको छैन : नेता बस्नेत [फलोअप]

पोखरा । नेपाली कांग्रेसका नेता एवं तरुण दलका केन्द्रीय सदस्य मदन बस्नेतले आफूले पोखरा-३२ जनप्रतिनिधिमाथि सांघातिक आक्रमण नगरेको बताएका छन् । पोखरा-३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीसहित सदस्यहरुले प्रेस विज्ञप्ति प्रकाशित गरी कांग्रेस नेता बस्नेतले आफूहरुमाथि...

Read more
पोखरा-३२ का वडाध्यक्ष र जनप्रतिनिधिमाथि सांघातिक आक्रमण !

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा सदस्यहरुले आफूहरुमाथि सांघातिक आक्रमण भएको बताएका छन् । वडाध्यक्ष कार्कीसहित वडासदस्यहरु शोभा विक, तीर्थबहादुर सुयँल, र रविराज तिवारीले आज प्रेस विज्ञप्ति जारी...

Read more
पोखराको अमरसिंहचोक सडक पूर्णरुपमा अवरुद्ध [तस्बिर]

पोखरा । पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पोखराको अमरसिहचोकमा सडक निर्माण कार्य तीव्र बनाइएको छ । सडक निर्माणका क्रममा अमरसिंहचोक पूर्णरुपमा सडक अवरुद्ध भएको छ । विना सूचना घण्टौँ सडक अवरुद्ध गरिँदा नागरिक मर्कामा परेका छन् ।...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

आज पोखराको मौसम बिहानैदेखि सफा र घमाइलो, अन्यत्र कस्तो छ ? पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा...

Read more
पोखरामा पहिलो पटक दाइँ महोत्सव हुने

पोखरा । पाेखरामा आजदेखि पहिलो पटक दाइँ महोत्सव हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका वडा नं २३ स्थित फेवाफाँटमा महोत्सव हुनेछ । परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार ‘सबै मौसमका लागि’ भन्ने...

Read more
Page 131 of 247 1 … 130 131 132 … 247