प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुलाई सरकारले कानूनी कारवाहीको दायरामा ल्याएको बताउनुभएको छ । बुधवार सिंहदरबारमा सरकारका सय दिने उपलब्धी जानकारी गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले...
Read more













