नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

युरोपेली आयोगद्वारा लुफ्थान्सा–आईटीए एयरवेज मर्जरलाई अनुमोदन

युरोपेली आयोगले प्रमुख क्यारियर आईटीए एयरवेज र जर्मनीको लुफ्थान्सा बीचको प्रश्तावित मर्जरलाई स्वीकृति दिएको छ । दुई एयरलाइन्स बीचको सम्झौता २०२० मा आईटीए एयरवेज गठन भएदेखि नै काममा छ । जर्मन क्यारियरले...

Read more
वेस्ट बैंकमा इजरायली हवाई हमलामा ४ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैंकको तुलकर्म शहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतले बताएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली टोही विमानले नूर शम्स...

Read more
असार २१ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैसंघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान सवा ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा,...

Read more
क्रसर तथा खानी उद्योग व्यवसायीहरुको आन्दोलन स्थगित

क्रसर तथा खानी उद्योग व्यवसायीहरुले गरिरहेको आन्दोलन स्थगित भएको छ । विगत लामो समयदेखि क्रसर उद्योगहरुको नवीकरणको माग राखी आन्दोलनरत क्रसर तथा खानी उद्योग व्यवसायीहरुले बिहीवारदेखि आन्दोलन स्थगित गरेका हुन् । सरकारसँग...

Read more
नेकपा एसको अध्यक्ष, सम्मानित नेता र महासचिवमा नेपाल, खनाल र भुसाल सर्वसम्मत

नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ । बिहीवार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई  सम्मानित...

Read more
बागलुङमा रुखबाट खसेर एकको मृत्यु

स्याङ्जामा साइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ काफलडाँडा घर भई हाल वडा १ अभियानपथमा बस्ने ११ वर्र्षीय शिवम परियार...

Read more
कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीवार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत...

Read more
प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नबुझाइ फर्किए रास्वपाका मन्त्री

राजीनामा बुझाउन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु प्रधानमन्त्रीको सान्त्वनासँगै काममा फर्किएका छन् । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिन पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितका रास्वपाका मन्त्रीहरु राजीनामा नदिइकनै...

Read more
रुवाण्डाले बनायो ४५ हजार सिट क्षमताको फुटबल रंगशाला, राष्ट्रपति पाउलद्वारा उद्घाटन

रुवाण्डाका राष्ट्रपति पाउल कागामेले राजधानी किगालीमा ४५ हजार सिट क्षमताको  रंगशालाको अनावरण गर्नुभएको छ । कागामेको साथमा अफ्रिकी फुटबल संघ (सीएएफ) का अध्यक्ष प्याट्रिस मोत्सेपे हजारौं फुटबल प्रशंसक र रंगशालामा उपस्थित भएका...

Read more
इजिप्टको नयाँ मन्त्रीपरिषद्द्वारा शपथ ग्रहण

इजिप्टको नयाँ मन्त्रिपरिषद्ले बुधवार इजिप्टको राजधानी कायरोको अल–इतिहादिया दरबारमा इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी समक्ष शपथ ग्रहण गरेको छ । नयाँ मन्त्रिपरिषद्को नेतृत्व प्रधानमन्त्री मोस्तफा मदबोलीले गर्नुभएको छ । जो २०१८ देखि पदमा...

Read more
Page 213 of 247 1 … 212 213 214 … 247