नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

इजिप्टको नयाँ मन्त्रीपरिषद्द्वारा शपथ ग्रहण

इजिप्टको नयाँ मन्त्रिपरिषद्ले बुधवार इजिप्टको राजधानी कायरोको अल–इतिहादिया दरबारमा इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी समक्ष शपथ ग्रहण गरेको छ । नयाँ मन्त्रिपरिषद्को नेतृत्व प्रधानमन्त्री मोस्तफा मदबोलीले गर्नुभएको छ । जो २०१८ देखि पदमा...

Read more
अमेरिकी सेनाबाट जापानमा भएका यौन दुव्र्यवहारका घटना लुकाएको बिरोधमा जापानी नागरिकको प्रदर्शन

जापानमा रहेका अमेरिकी सेनाहरुको यौन दुव्र्यवहारका घटनालाई जनताबाट लुकाएको भन्दै टोकियोमा सयौं जापानी नागरिक भेला भएका छन् । ३५० भन्दा बढी प्रदर्शनकारीहरूले जापानी महिलाहरुमाथि भएको हिंसामाथि सरकार मौन रहेको र घटना लुकाइएकोप्रति...

Read more
पोखराको लामाचौरबाट ३ वर्षीय बालक सम्पर्क विहीन

पोखरा, पोखराको लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छ । मंगलबार बेलुका करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन भएका हुन् । बालक पोखरा १६...

Read more
उज्बेकका राष्ट्रपति र राष्ट्रसंघका प्रमुखबीच सुधार, सहकार्यका विषयमा छलफल

उज्बेकका राष्ट्रपति शावकत मिर्जियोयेभ र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटमा उज्बेक र राष्ट्रसंघमा सुधारका लागि सहयोग गर्ने विषयमा छलफल गर्नुभएको बताइएको छ । वर्तमान भ्रमण एन्टोनियो गुटेरेसको...

Read more
इजिप्टियन ट्याक्सी चालकद्वारा पठन संस्कृति विकासका लागि ट्याक्सीलाई मोबाइल लाइब्रेरीमा परिणत

उत्तरी इजिप्टको अलेक्जान्ड्रियाको तटीय गभर्नोरेटको सडकमा धेरै यात्रुहरूले ट्याक्सीमा राखिएका विभिन्न पुस्तकहरू पढ्ने गर्दछन् । ट्याक्सी चालक मोहम्मद अजामले मानिसहरूलाई पढ्न प्रोत्साहित गर्न हप्ताको तीन वा चार दिन आफ्नो ट्याक्सीलाई मोबाइल पुस्तकालयमा...

Read more
‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु

मदन जयन्तीको ७३ औ स्मृतिमा अबसरमा राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु भएको छ । संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका...

Read more
विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छाँैः श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका  नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरुलाई...

Read more
यथास्थितिमा देश अगाडि जान सक्दैनः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा देश अगाडि जानसक्ने अवस्थामा नरहेको बताउनुभएको छ । आईतवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यथास्थितिमा देश...

Read more
समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजातहरु माग्ने निर्णय गरेको छ । आईतवार बसेको समितिको ७ औँ बैठकले समस्याग्रस्त भनेर समस्याग्रस्त व्यवस्थापन समिति...

Read more
मधेस प्रदेशका विपक्षी दलहरुद्रवा बजेट पुनःलेखन गर्न मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

मधेस प्रदेशका विपक्षी दलहरुले बजेट पुनःलेखनको माग गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । .नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी, नेपालका संसदीय दलका नेता सरोजकुमार यादव,...

Read more
Page 214 of 247 1 … 213 214 215 … 247