नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

धान खेतीलाई वृद्धि गर्नसके तीन वर्षमा धानमा आत्मनिर्भर बन्नसक्छौंः कृषिमन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले धान खेतीलाई वृद्धि गर्नसके आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्नसक्ने बताउनुभएको छ । आईतवार नेकपा एमालेको कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताउनुभएको...

Read more
मन्त्रिपरिषद्बाट निर्णय गरेर नवीकरण नगरिएका क्रसर उद्योगलाई सञ्चालन गर्न दिने तयारी

सरकारले नवीकरण नभएका क्रसर उद्योगहरुलाई मन्त्रिपरिषद्बाट निर्णय गरी वैधानिक रुपमा सञ्चालन गर्न दिने तयारी गरेको छ । आईतवार गृहमन्त्री रवि लामिछाने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र उद्योग, वाणिज्य तथा...

Read more
सरकारलाई सांसद केसीको प्रश्न ः योग सिकाउन एक करोड २१ लाख छुट्याएर कस्तो समृद्धितिर जाने ?

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशबहादुर केसीले आगामी आर्थिक वर्षको बजेटमा प्रतिपक्षी सांसदलाई पेलेर जान नीति तथा योजना आयोग सक्रिय बनेको दाबी गरेका छन् । आइतबार अर्थ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतको छलफलमा...

Read more
पार्टी महाधिवेशनमा भेला, छलफल हुने कुरालाई स्वभाविक रुपमा लिनुपर्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पार्टी महाधिवेशनमा भेला, छलफल हुनुलाई अन्यथा लिन नहुने बताउनुभएको छ । अध्यक्ष नेपालले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा नेता, कार्यकर्ताहरुबीच भेटघाट हुने, छलफल हुने...

Read more
निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजी

निर्वाचन प्रक्रिया तत्काल शुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजीसहितको प्रर्दशन गरिएको छ । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम अघि नबढेपछि अध्यक्ष विपुल पोखरेलको राजीनामा...

Read more
छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न

पोखरामा छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो ।...

Read more
फ्रान्समा अति दक्षिणपन्थी विरुद्धको प्रदर्शन जारी

फ्रान्समा आइतवार हुने पहिलो चरणको संसदीय निर्वाचनअघि दुई हजार मानिसले लियोनको सडकमा प्रदर्शन गरेका छन् । सबैले फासिस्टलाई घृणा गर्छन्, युवाले राष्ट्रिय मोर्चालाई घृणा गर्छन् वा ‘हामी सबै फासिस्ट बिरोधी हौं’, प्रदर्शनकारीले...

Read more
मंगोलियामा संसदीय निर्वाचन शुरु, मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह

मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुखले शुक्रवार उलानबाटोरमा भएको नियमित संसदीय निर्वाचनमा सक्रिय मतदाता सहभागिताको महत्त्वलाई जोड दिँदै मतदान गर्नुभएको छ । संसद स्थापना गर्न सबैको प्रयास चाहिने भन्दै उहाँले संसदीय निर्वाचनमा मतदानलाई बेवास्ता...

Read more
मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्ः सांसद झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले मधेश प्रदेशमा रहेको चुरे...

Read more
दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन

दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको सरोकारवालाहरुले बताएका छन् । दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् । काठमाडौंमा नेपाल,...

Read more
Page 215 of 247 1 … 214 215 216 … 247