राजनीति

काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु

पोखरा । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । सोमवार दिउँसोबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक शुरु भएको हो । बैठकमा सरकार र बजेटबारे समीक्षा हुनेछ । सय दिने...

Read more
ने.वि.संघ अधिवेशन पक्षधरको प्रदर्शन

पोखरा । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (ने.वि.संघ) को अधिवेशन पक्षधरहरुले प्रदर्शन गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा उनीहरुले समयमै पार्टीको अधिवेशन हुनुपर्ने माग राखेर प्रदर्शन गेका हुन् । प्रदर्शनमा सहभागी...

Read more
राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः सांसद शर्मा

पोखरा । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताउनुभएको छ । संसदीय सुनुवाई समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सोमवार समितिको बैठकमा सर्वोच्च अदालतमा...

Read more
युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्छः मन्त्री चौधरी

पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई सर्वसुलभ र झन्झटरहित तरिकाले सम्पूर्ण कर्जा दिने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारले उद्यम प्रवद्र्धनका...

Read more
गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिको पहल गर्नेछुः प्रश्तावित न्याय परिषद् सदस्य नेपाल

पोखरा । न्याय परिषद् सदस्य पदमा सिफारिस महेशकुमार नेपालले न्याय परिषद् सदस्य भएको खण्डमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले...

Read more
युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

पोखरा । उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलविद्युत, पर्यटन,...

Read more
संसदले पास गरेका विधेयकमाथि अदालत प्रवेश गर्नेकुरा पटक्कै राम्रो भएनः प्रमुख सचेतक घिमिरे

पोखरा । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाउनुभएको छ । रोल... सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । संसदीय...

Read more
शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक हुन्छः प्रश्तावित न्यायाधीश थापा

पोखरा । सर्वोच्च अदालतमा प्रश्तावित न्यायाधीश शान्ति सिंह थापाले शक्ति पृथकीकरणको सिद्धान्तका नाममा स्वेच्छाचारिता भए चेक एण्ड ब्यालेन्सको सिद्धान्त आवश्यक पर्ने बताउनुभएको छ । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा कार्ययोजना प्रश्तुत गर्दै उहाँले यस्तो बताउनुभएको...

Read more
नेपाल प्रहरीलाई आशालाग्दो र राजनीतिक हस्तक्षेप मुक्त बनाइनुपर्छः सांसदहरु

पोखरा | नेपाल प्रहरी सम्बन्धी कानून प्रहरी सेवालाई आशालाग्दो बनाउने गरी निर्माण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।  आईतवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो बताएका हुन् । नेपाल प्रहरीलाई सक्षम, स्वतन्त्र...

Read more
देशको उच्च पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले रोकेको छैनः प्रमुख सचेतक पाण्डे

पोखरा | नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताउनुभएको छ ।  संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । शनिवार...

Read more
Page 18 of 95 1 … 17 18 19 … 95