स्वास्थ्य

नेपाल परिवार नियोजन संघको टोली स्वास्थ्यमन्त्री पौडेलसँग भेटघाट

काठमाण्डौ, १४ बैशाख । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ । नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहाद ७३ घढसर ७ नत श्रेष्ठ नेतृत्व टोलीले...

Read more
स्वास्थ्य मन्त्रालयले भन्योऔषधि लिमिटेड खरिद प्रक्रियामा समावेश छैन, यो किराना पसलबाट सामान किनेजस्तो होइन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल औषधि लिमिटेड खरिद प्रक्रियामा समावेश नभएको कारणले औषधि खरिद रोकिएको बताएको छ ।  मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा औषधि लिमिटेडले औषधि उत्पादन बन्द...

Read more
सिटामोल र जीवनजलको उत्पादन रोकियो

औषधि लिमिटेडसँग सम्झौता गर्न नचाहने स्वास्थ्य मन्त्रालयको रवैयाले औषधि उत्पादन प्रणाली नै संकटमाडेढ करोडको औषधि स्टकमाः थप औषधि उत्पदनको योजना अलपत्रनेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । स्वास्थ्य मन्त्रालयले...

Read more
तीन सय ९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा

पाेखरा । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ । आईतवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । सम्मेलनमा...

Read more
स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम स्थानीय तहसँग जोड्न आवश्यकः स्वास्थ्यमन्त्री पौडेल [भिडियाेसिहत]

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई सात सय ५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौंको सेवा शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री...

Read more
मातृशिशु मितेरी अस्पताल अब ५० शय्याको हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालको क्षमता विस्तार गरिने भएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकले मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गर्ने निर्णय गरेसँगै मातृशिशु मितेरी अस्पतालको...

Read more
पोखराको जल्धारेमा ज्येष्ठ नागरिकसहित तीन सय जनाको स्वास्थ्य परीक्षण

पोखरा । पोखरा महानगरपालिका वडा नंं २६ को जल्धारेमा आयोजित स्वास्थ्य शिविरमा करिब तीन सय जनाले स्वास्थ्य परीक्षण गराएका छन् । आयुर्वेद तथा वैकल्पिक ज्येष्ठ नागरिक स्वास्थ्य शिविरको शुभारम्भ गर्दै पोखरा-२६ का वडाध्यक्ष नरेन्द्र थापाले...

Read more
स्वास्थ्यकर्मी संघ जिएमसी इकाईको ‘वर्तमान समयमा श्रमिकका चुनौती’ विषयक अन्तरक्रिया

पोखरा । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी मेडिकल कलेज इकाई समितिको आयोजनामा ‘वर्तमान समयमा श्रमिकका चुनौती’ विषयक अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ६ अस्ताममा भएको कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी...

Read more
तनहुँका डा. काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त, को हुन् काफ्ले ?

पोखरा । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक तनहुँ व्यास नगरपालिका वडा नं ५ का डा. रघुराज काफ्ले नियुक्त भएका छन् । सरकारले सिफारिस समितिको सुझावका आधारमा विकास अर्थशास्त्री डा. काफ्लेलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो...

Read more
पोखराकाे हस्पिटलचोकस्थित युआरएल हेल्थ केयरमा अपोलोका सेवा

पोखरा । पोखरा–१२ हस्पिटलचोकस्थित युआरएल हेल्थ केयरमा गण्डकी प्रदेशका लागि भारतको अपोलो हस्पिटलको सूचना केन्द्र स्थापना भएको छ । युआरएलले खोलेको अपोलो हस्पिटल्स इन्फर्मेसन सेन्टर आगामी शनिबार औपचारिक रुपमा उद्घाटन गरिँदै छ । भारतको सर्वाेत्कृष्ट...

Read more
Page 5 of 7 1 4 5 6 7