agriculture

पोखरा युनाइटेडमा नवआगन्तुक बिद्यार्थीलाई स्वागत

कास्की,पोखरा-१२ भद्रकाली मार्गमा अवस्थित पोखरा युनाइटेड एकेडेमी सेकेन्डरी स्कुल ले कक्षा ११ का नब आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न गरेको छ । " जीवनको लागि शिक्षा" भन्ने मूल नारा बोकेर हिँडेको विद्यालय ले पोखरा लेकसाइड...

Read more
कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरुले आज पनि मन्त्रालयमा धर्ना दिएका छन् । बिहीवार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत...

Read more
‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु

मदन जयन्तीको ७३ औ स्मृतिमा अबसरमा राष्ट्रिय युवा संघ नेपालले सुरु गरेको ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षारोपण कार्यक्रम’ अभियान देश भरी नै सुरु भएको छ । संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका...

Read more
धान खेतीलाई वृद्धि गर्नसके तीन वर्षमा धानमा आत्मनिर्भर बन्नसक्छौंः कृषिमन्त्री साह

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले धान खेतीलाई वृद्धि गर्नसके आगामी तीन वर्षमा धानमा आत्मनिर्भर बन्नसक्ने बताउनुभएको छ । आईतवार नेकपा एमालेको कृषि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताउनुभएको...

Read more
आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछुः भुवन केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । .आईतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो प्रतिवद्धता...

Read more
समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारसँग माग गरेको छ । बिहीवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परिवारले यस्तो माग गर्नुभएको हो ।...

Read more
गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने देखिएनः प्रधानमन्त्री दाहाल

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत...

Read more
केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तुको आक्रमणबाट पीडितहरूलाई आफ्नो जीविकोपार्जन पुनर्निर्माण गर्न र उपचारका लागि मद्दत गर्नको लागि क्षतिपूर्ति योजना शुरु गर्नुभभएको छ । हात्ती, गैंडा र भैंसी लगायतका प्रतिष्ठित प्रजातिहरूको घर लाइकिपियाको...

Read more
आलु महोत्सवको अन्तिम चरणको तयारी गर्दै हेम्जा

पोखरा, १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले शनिवार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र महोत्सव यही चैत २५ गतेदेखि बैशाख ५...

Read more
म्यानमारले ११ महिनामा कृषि निर्यातबाट ३.५ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी ग¥यो

म्यानमारले चालु आर्थिक वर्ष २०२३/२४ को ११ महिनामा कृषि निर्यातबाट ३ अर्ब ५१ करोड अमेरिकी डलरभन्दा बढी कमाएको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा देशको निर्यात आम्दानीमा कृषिजन्य वस्तुले...

Read more
Page 9 of 9 1 8 9