घटना

पोखरा । चितवनमा मंगलबार भीरबाट खोलामा हामफालेकी एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका-४ की ४२ वर्षीया कुमारी प्रजा रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

Read more

पोखरा । पर्वतमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहादी गाउँपालिका वडा नं ६ शालिग्रामका २२ वर्षीय वसन्त विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो...

Read more

पोखरा । तनहुँको डुम्रे बजारमा आज दिउँसो ब्रेक फेल भएको ट्रकले रोकिराखेको माइक्रो र पैदयात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा तनहुँको भानु नगरपालिका वडा नं १ की ५० वर्षीया आइतीमाया...

Read more

पोखरा । धादिङमा आइतबार सवारी दुर्घटना हुँदा तनहुँका एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तनहुँका ५७ वर्षीय रामचन्द्र रानाभाट छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको...

Read more

पोखरा । धनुषामा आज बिहान तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको विदेह नगरपालिका वडा नं ५ स्थित सडकमा जनकपुरबाट कमलातर्फ जाँदै गरेको...

Read more

पोखरा । रुकुमपश्चिममा चट्याङ लागेर आइतबार एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका वडा नं १० बर्नेटीका ५० वर्षीया गणेशा ओली छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका...

Read more

पोखरा । पोखराबाट पर्वततर्फ जाँदै गरेको ग१ज ८६९१ नम्बरको विद्युतीय गाडी हेमजामा दुर्घटना हुँदा चालसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनका ३४ वर्षीय कुशलरत्न परियार, पर्वतको जलजला...

Read more

पाल्पा । पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बगनासकाली गाउँपालिका वडा नं १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका...

Read more

पोखरा । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. ३ स्थित खुदीखोलाको तानेको रहमा एक जनाको शव भेटिएको छ । उक्त शव बन्दीपुर-३ सेराटारका ५६ वर्षीय मंगले नेपालीको भएको पुष्टि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

Read more

पोखरा । तनहुँमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक युवकको ज्यान गएकोे छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोरखा नगरपालिका वडा नं १३ अबुवा देउरालीका २२ वर्षीय आशिकबाबु नराल छन् ।...

Read more
Page 6 of 50 1 5 6 7 50