समाचार

जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित हुन सरकारलाई एमालेको सुझाव

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले जनतामा आशा र भरोसा जगाउने काममा केन्द्रित भएर काम गर्न सरकारलाई सुझाव दिएको छ ।  आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नयाँ सत्ता समिकरण बनेपछि जनतामा आशाको...

Read more
इलाम–२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

नेकपा (एमाले) ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आईतवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले नेम्वाङलाई सो निर्वाचन क्षेत्रको उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय...

Read more
टर्की प्रहरीद्वारा २४ आईएस सदस्य पक्राउ

टर्कीका आन्तरिकमन्त्री अली येर्लिकायाले टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका कम्तीमा २४ जना संदिग्ध सदस्यहरूलाई आतंकवाद बिरोधी अभियानमा पक्राउ गरेको बताउनुभएको छ । देशभरका आठ प्रान्तहरूमा कारबाही शुरु गरिएको थियो । गुप्तचर तथा आतंकवाद विरोधी...

Read more
आयरल्याण्ड ए सँग टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ए टिमको घोषणा

 नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्याण्ड ए सँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।  नेपाल ए टिमले आयरल्याण्ड ए टिमसँग टी-२० र एकदिवसीय सिरिज खेल्दै छ । नेपाल ए ले मार्च २८ ,...

Read more
पाकिस्तानले ८४ औं गणतन्त्र दिवस मनायो

पाकिस्तानले शनिवार ८४ औं पाकिस्तान दिवस मनाएको छ । जसलाई पाकिस्तान संकल्प दिवस वा गणतन्त्र दिवस पनि भन्ने गर्दछ । यो दिवस प्रत्येक वर्ष मार्च २३ मा लाहोर संकल्पको सम्झना मा मनाइन्छ । सो अवसरमा...

Read more
फागु पुर्णिमाको रातमा तोरीको तेलमा दियो बाल्नुहोस, यस्तो छ जनविश्वास

 फागु पुर्णिमा अर्थात होली पर्व खुशी र अन्तरक्रियाको लागि ठूलो अवसर हो। यसका साथसाथै आगामी सुखमा सन्तुष्ट हुने समय पनि यही हो ।  संसारभरका हिन्दू परिवारहरूले होली खुल्लमखुल्ला रंगले मनाउने, मिठाईहरू खाने र बाँड्ने मात्र...

Read more
१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु जनकपुर धाम फर्किए

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् । १४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ ।...

Read more
वसन्तपुरमा होलीको चहलपहल शुरु, चीर पूजा गर्नेको भीड

वसन्तपुरमा होलीको चहलपहल शुरु भएको छ ।  आईतवार नेपालको हिमाली र पहाडी जिल्लाहरुमा होली हर्षोल्लासपूर्वक मनाइन्छ । आज काठमाडौंसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु...

Read more
होलीका लागि प्रहरीको सुरक्षा व्यवस्था मजबुतः काठमाडौंमा ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी हुने

आज होली पर्व । होलीको लागि पूजा सामग्री र पूजा विधि । नेपालमा तराई क्षेत्रमा दुई दिन तथा अन्य क्षेत्रमा आज होली मनाइन्छ।   होलिका दहनको कथाअनुसार रंगहरुको पर्व होली मनाइन्छ ।  होलीको दिन भगवान विष्णुको...

Read more
होलीले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  होलीपर्वका अवसरमा आज सम्पूर्ण...

Read more
Page 458 of 471 1 … 457 458 459 … 471