अन्य

नर्वेजियन प्रधानमन्त्रीद्वारा चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने प्रतिवद्धता

नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले आफ्नो सरकारले चीनसँग सहकार्य बढाउने बताउनुभएको छ ।  ओस्लोमा विदेशी पत्रकारहरूसँगको भेटमा स्टोरले नर्वेले चीनसँग सहकार्य अघि बढाउने बताउनु भयो । प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धमा कुटनीतिक र राजनीतिक...

Read more
विदेश पठाइदिन्छु भन्दै ठगि गर्ने गिरोह पक्राउ, प्रहरीद्वारा सार्वजनिक

नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि ठगि गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलवार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक...

Read more
केन्याद्वारा बाढी प्रतिकार्यका लागि ३० मिलियन अमेरिकी डलर विनियोजन

केन्याको राजधानी नैरोबीको उत्तरी शहरमा बाँध फुट्दा ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य धेरै बेपत्ता भएका स्थानीय प्रहरीले बताएको छ । आईतवारबाट शुरु भएको वर्षा र बाढी आज पनि...

Read more
२०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम

अस्ट्रेलियालीहरूले २०२३ मा रिपोर्ट गरिएको घोटालाहरूको रेकर्ड संख्यामा अर्बौं डलर गुमाएको सरकारी तथ्याङ्कले खुलासा गरेको छ । अस्ट्रेलियाली प्रतिष्पर्धा र उपभोक्ता आयोगले सोमवार आफ्नो वार्षिक लक्ष्यीकरण घोटाला प्रतिवेदन प्रकाशित गरेको थियो ।...

Read more
यमनका हुथी विद्रोहीहरूद्वारा अमेरिकी जासुसी ड्रोन खसालेको भिडियो सार्वजनिक

यमनको हुथी समूहले उत्तरी यमनी प्रान्त सादामा अमेरिकी जासुसी ड्रोनलाई खसालेको भिडियो सार्वजनिक गरेको छ । साउदी अरेबियाको दक्षिणी सीमाना नजिक कारबाही भएको हुथीहरूले बताएका छन् । हुथीद्वारा सञ्चालित अल–मसिराह टिभीले प्रशारण...

Read more
पश्चिमी कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बीस जना सैनिकको मृत्यु भएको छ ।  श्रृंखलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताउनु भयो । काम्पोङ स्पेउ प्रान्तको चबर...

Read more
समुन्नत नेपाल सबैको सपना होः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताउनुभएको छ । शनिवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर...

Read more
केन्याद्वारा बाढी प्रतिकार्यका लागि ३० मिलियन अमेरिकी डलर विनियोजन

केन्याले देशका विभिन्न भागहरूमा भारी वर्षाका कारण आएको विनाशकारी बाढीको तत्काल प्रतिक्रियाको लागि ३० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । उपराष्ट्रपति रिगाथी गचागुवाले यसबारेमा जानकारी दिनुभएको हो । आगामी तीन दिनसम्म...

Read more
डार्डानेलेस स्ट्रेटमा कार्गो जहाज आगलागी भएपछि सामुन्द्रिक यातायात अवरुद्ध

टर्कीएको उत्तरपश्चिमी प्रान्त क्यानाक्कलेको डार्डानेलेस स्ट्रेटमा सुक्खा कार्गो जहाजमा आगलागी भएपछि जलमार्गमा समुन्द्री यातायात अवरुद्ध भएको छ । इजिप्टबाट बुल्गेरिया जाँदै गरेको १०७ मिटर लामो जहाजको इन्जिन रुमबाट आगलागी भएको तटीय सुरक्षा...

Read more
नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ । बिहीवर अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य...

Read more
Page 17 of 34 1 16 17 18 34