अन्य

खेलकुदमन्त्रीको गुनासोः खेलकुद संघहरुले देशको ऐन, कानून मानेनन्

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अनुशासन र कर्तव्यपालन गरेर अघि बढ्न खेलकुद संघहरुलाई निर्देशन दिनुभएको छ । मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more
खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गर्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेल क्षेत्रको उन्नतिका लागि सरकारले सक्दो पहल गरिरहेको बताउनुभएको छ । मंगलवार बालुवाटारमा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।...

Read more
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारमा...

Read more
बाल गायक सचिन परियारको निधन

काठमाडौं : बालगायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ।  उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको बताइएको छ। स्वास्थ्यमा जटिल समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिएको थियो। उनको मृत्यु भएको ​ इसा फाउन्डेसनका...

Read more
भीम रावलको आक्रोशः पार्टीमा स्थान नदिनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले सत्तामा रहेकाहरु नै बाहिरी हस्तक्षेप निम्त्याउने उपकरण बनेको आरोप लगाउनुभएको छ । एमालेको कारबाहीपछि अगामि राजनीतिक यात्राबारे जानकारी दिन बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले यस्तो आरोप...

Read more
भीम रावलको आक्रोशः पार्टीमा स्थान नदिनु केपी ओलीको द्वेष, पूर्वाग्रह, निषेधात्मक चरित्रको प्रतिविम्व

नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश व्यक्त गर्नुभएको छ । पार्टीबाट निकालिएपछि अगामी राजनीतिक यात्राबारे जानकरी दिन बुधवार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले...

Read more
पोखरा-१७ ले विद्यालयस्तरीय वक्तृत्वकला कला प्रतियोगितामा सम्पन्न

पोखरा, पोखरा महानगरपालिका वडा नं. १७ स्थित जानकी आधारभूत विद्यालयमा शुक्रबार  बाल प्रतिभा कार्यक्रम प्रतिस्प्रर्धा वक्तृत्वकला प्रतियोगितासम्पन्न गरेको  छ। पोखरा महानगरपालिका वडा न. १७ को आयोजना र जानकी आधारभूत बिद्यालय को समन्वयमा प्रतियोगिता गरिएको हो।  ...

Read more
आज ‘क्रिसमस डे’, देशभरका चर्चहरुमा प्रार्थनालगायतका कार्यक्रम

पोखरा । क्रिश्चियन धर्मावलम्बीहरुले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीहरुले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार बर्षअघि जेरुसेलमको बेथलेहममा कन्या...

Read more
रवि लामिछाने सुतेको फोटो फेक ! कि सत्य पोष्ट रास्वपा समर्थक नै सार्वजनिक गरेको खुलासा

पोखरा, ४ पुस । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको भनिएको फोटो यति बेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । हिजो रातिदेखी भाइल बनेको साे फोटोमा रवि लामिछाने सुतिरेको भनिएको...

Read more
अटल जयन्ती महोत्सव १६ डिसेम्बरमा, विशिष्ट अतिथि श्री यवराज आचार्य

जयपुर:राष्ट्रिय समता स्वतन्त्र मञ्चद्वारा भारतको प्रतिष्ठा, शक्ति र पञ्चशील सिद्धान्तलाई विश्वस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने भारतरत्न, पूर्वप्रधानमन्त्री स्वर्गीय श्री अटल बिहारी वाजपेयीको सम्मानमा जयपुरमा १६ डिसेम्बरका दिन अटल जयन्ती महोत्सव आयोजना गरिने भएको छ।...

Read more
Page 5 of 34 1 4 5 6 34