अर्थ/वाणिज्य

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

—     रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न लागिएको हो, जबरजस्ती भैरहवा र पोखरा विमानस्थल चलाउन होइन —     यो कुनै रणनीति वा राजनीतिक निर्णय होइन, विशुद्ध व्यावसायिक काम हो —...

Read more
विश्व योग गुरु आचार्य राजन शर्मा पोखरा भ्रमणमा

कास्की, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका अध्यक्ष एवम् विश्व योग गुरु आचार्य राजन शर्मा मङ्गलबार पोखरा आँउदै हुनुहुन्छ । नेपाललाई गुरु देश एवम् योग भूमि बनाउन शर्मा अहोरात्र खटिरहनु भएका शर्मा सोमबार पुम्दीभुम्दी शिव...

Read more
तिहारमा कुचोको माग धेरै, काठमाडौंमा १० करोड बढीको व्यापार हुने आँकलन

प्रसन्न ढुंगाना/उत्सव वाग्लेतिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ । नेपालका मुख्य शहरहरुमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ । कुचो व्यवसायीहरुलाई आपूर्ति धान्न गाह्रो हुन्छ । तिहार नेपालीहरुको...

Read more
ढुवानी व्यवसायी  मजदुरहरु अन्यायमा परे: अध्यक्ष मनोज

पोखरा,पोखरामा गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिको ११ औं वार्षिक साधारण सभा शनिबार  सम्पन्न गरेको छ।   ११ औं वार्षिक साधारण सभा  बोल्दै गण्डकी मझौला मिनी ट्रक सञ्चालक समितिका अध्यक्षले  मनोज रसाइलीले संघीय सरकारले बर्खा याममा...

Read more
सूर्यदर्शन सहकारी पीडित भन्छन्ः रास्वपाले हाम्रो भावनामाथि खेलवाड ग¥यो

सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफुहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका छन् । बुधवार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सूर्यदर्शन सहकारी वचत पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुको सङ्घर्षलाई दबाउन खोजेको बताएका हुन् । आफूहरु सहकारीको...

Read more

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले लुम्बिनीलाई लगानीमैत्री क्षेत्र बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । बुधवार बुटवलमा आयोजित व्यापार तथा लगानीमा प्रदेश स्तरका सरोकारवालाहरुसँगको एक दिने छलफल कार्यक्रममा बोल्दै मन्त्री ढकालले...

Read more
पुर्व मन्त्री कुमार खड्कालाई नागरिक अभिनन्दन गरिने

पोखरा,पुर्व मन्त्री कुमार खड्कालाई पोखरामा नागरीक अभिनन्दन गरिने भएको छ ।पोखरा १६ निवासी खड्काले केन्द्र र प्रदेश सरकारको मन्त्री बन्दा पोखरा १६ को विकास निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस क्षेत्रको विकासमा पार्टी भन्दा...

Read more

बडा दशैंमा पनि विदेशिनेहरुकोलर्कोबडा दशैमा पनि वैदेशिक रोजगारीका लागि विदेशजानेहरुको लर्को लागेको छ ।  बडा दशैंको मुख्य दिन विजया दशमी (शनिबार) कोदिन पनि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जानेहरुको भीड लागेकोहो । विजयी दशमीको तयारी...

Read more
सुनको दैनिक आयात कोटा बढाउन तयार छौँः उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आायत गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल रत्न तथा आभूषण संघ, १९ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै...

Read more
दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छः व्यवसायी

आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता–चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ । नेपाली जुत्ता–चप्पल उद्योगले आयात प्रतिस्थापन गरेको छ । नेपाली जुत्ता–चप्पल उद्योगसँग वार्षिक करिव १६ करोड जोडी जुत्ता–चप्पल उत्पादन गर्ने...

Read more
Page 28 of 34 1 … 27 28 29 … 34