खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

सिक्लेसमा माघेसंक्रान्ती मेला जारी : ठेलो प्रतियोगिताको उपाधि स्याङ्जाका निरजलाई

पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघेसंक्रान्ती मेला जारी छ । सिक्लेस युवा क्लबद्वारा आयोजित मेला शुक्रबार समापन हुनेछ । मेलाको औपचारिक उद्घाटन आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम छ ।...

Read more
पोखरा-१५ मा बृहत् खेलकुद महोत्सव सुरू

पोखरा । पोखरा महानगरपालिका वडा नं १५ मा वडा स्तरीय बृहत् खेलकुद महोत्सव सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने खेल महोत्सव वन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । महोत्सव उल्घाटन गर्दै...

Read more
पोखरामा टाइगर कपः दुई विदेशीसहित १२ टोली भिड्ने

पोखरा । पोखरामा हुने पाँचौँ टाइगर कपका लागि गण्डकी प्रदेशले तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित तीन खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिबल संघका अध्यक्ष नवीन गुरुङले जानकारी दिए...

Read more
पोखरामा टाइगर कपः दुई विदेशीसहित १२ टोली भिड्ने

पोखरा । पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १२ देखि पोखरा...

Read more
वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता गठबन्धन २०८४ को निर्वाचनसम्मै चल्ने दाबी गर्नुभएको छ । आईतवार सिंहदरबारमा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको...

Read more
कर्णाली याक्स दोस्रो क्वालिफायरमा

कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर  लिग(एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । त्रिवि...

Read more
एनपिएलः पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर, इलिमिनेटरमा चितवन र कर्णाली

सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ । तर सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा...

Read more
सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल

कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सामान्य लक्ष्य दिएपनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन् । सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्युन लक्ष्य भएपनि पिच...

Read more
तीन खेलमा जित नजिक पुगेर खेल गुमाउँदा फरक नतिजा आयो– विराटनगरका प्रशिक्षक केभिन

विराटनगरका किङ्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जित नजिक पुगेर पनि खेल गुमाउनु परेकोले प्लेअफमा पुग्न असफल भएको बताएका छन् ।काठमाडौं गुर्खाजसँग हार व्यहोर्दै एनपिएलको पहिलो सिजन यात्रा टुङ्गाएपछि प्रशिक्षक केभिनले...

Read more
Page 20 of 27 1 19 20 21 27