गण्डकी प्रदेश

विश्व शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन

पोखरा । विश्व शान्तिको कामना गर्दै सम्पूर्ण राष्ट्रप्रेमी युवा पोखराले बिहीबार पोखरास्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन गरेको छ । पृथ्वी हाम्रो घर हो भन्ने नाराका साथ आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसमेत सहभागी...

Read more
पृथ्वीनारायण क्याम्पसको प्रमुखमा पाठक नियुक्त

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको प्रमुखमा प्राडा हरिप्रसाद पाठक नियुक्त भएका छन् । आइतबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले पाठकलाई देशकै ठूलो आंगिक पृथ्वीनारायण क्याम्पसको प्रमुखमा नियुक्त गरेको हो । उनको बुधबार पदस्थापन समेत...

Read more
सरकारद्वारा जारी अध्यादेशप्रति शिक्षक संघ कास्कीको आपत्ति [विज्ञप्ति]

पोखरा । नेपाल शिक्षक संघ कास्कीले नेपाल सरकारद्वारा हाल जारी गरिएको अध्यादेशबाट शिक्षकलाई योगदानमा आधारित निवृत्त कोषमा सहभागी गराउने सम्बन्धमा अध्यादेशबाट भएको व्यवस्थाप्रति आपत्ति जनाएको छ । संघका अध्यक्ष राजु क्षेत्री र सचिव तारानाथ भण्डारीले...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान कोशी, बागमती र मधेशलगायत देशका पहाडी भूभागमा आंशिक रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । तराईका केही भूभागमा हुस्सु/कुहिरो...

Read more
पोखरा-१५ मा खेलकुद महोत्सव जारी

पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेल जारी छन् । बिहीबार फुटबल, भलिबल र ब्याडमिन्टनका खेल जारी रहे । वनविज्ञान क्याम्पसको खेल मैदानमा सञ्चालित महोत्सवको दोस्रो दिन...

Read more
गण्डकी प्राकृतिक स्रोतसाधन र सौन्दर्यतका हिसाबले सम्पन्न : मन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राकृतिक स्रोतसाधन र सौन्दर्यतका हिसाबले गण्डकी प्रदेश आफैमा सम्पन्न रहेको बताएका छन् ।  कास्कीको मादी गाउँपालिका वडा नं १ सिक्लेसस्थित सिक्लेस युवा क्लबको ३०औँ वार्षिकोत्सव तथा माघेसङ्क्रान्ति...

Read more
मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्छः उपसभापति खड्का

पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता खड्काले यस्तो बताएका हुन् ।...

Read more
निकोलस भुसाल फेरि पक्राउ, विद्युतीय अपराधको मुद्दा चलाइयो

पोखरा । सामाजिक अभियन्ता डा. निकोलस भुसाल (कमल) पुनः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पुनः पक्राउ गरेको हो । भुसाललाई अदालतको आदेश बमोजिम न्यायिक हिरासतमा राखिएको बताइएको छ । उनीविरुद्ध...

Read more
पोखरा महोत्सवमा बद्रीले नचाए दर्शक

पोखरा । लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३औँ पोखरा महोत्सवमा भने दर्शकलाई नचाए । प्रायः महोत्सवमा महिला लक्षित गरी प्रस्तुत हुने गायक पंगेनीले पोखरा महोत्सवमा भिन्न शैलीमा आफ्नो प्रस्तुति राखे । भान्छे चलेन बोलको...

Read more
पोखराका सुवेदी ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराले ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं ८ स्थायी घर भई पोखरा ममहानगरपालिका...

Read more
Page 90 of 104 1 … 89 90 91 … 104