नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पाेखरा । म्याग्दीकाे बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला...

Read more

पोखरा । नेपालमा आज बिहान शक्तिशाली भूकम्प गएको छ । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड आसपास क्षेत्रबिन्दु भएर आज बिहान २ बजेर ५१ मिनेटमा ६ दशमलव १ म्याग्नीच्यूटको भूकम्प गएको बताइएको छ । सो भूकम्पको धक्का देशका...

Read more

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश र नागरिक समृद्धि भएमात्र विकास निर्माणले द्रूत गति लिने दावी गरेका छन् । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा महामन्त्री थापाले यस्तो बताएका...

Read more
तस्बिर : कुमार श्रेष्ठ

पोखरा । हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा बिहीबार घाचोकमा आयोजित एक कार्यक्रमका बीच नेपाल ऋषि प्राज्ञ डा. जगमान...

Read more

पोखरा । पोखरा-१९ को एक टोली विकासका योजनामा बजेट माग गर्दै संघीय राजधानी काठमाडौँ पुगेको छ । निर्वाचनका बेला स्थानीय तहका जनतासँग गरेका विकास निर्माणका बाचा पूरा नहरने देखिएपछि समानीकरण अनुदान रकम विनियोजन गर्नका लागि...

Read more

पोखरा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले आज लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा...

Read more

पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ । ‘साहित्यको...

Read more

गोरखा । गोरखामा बाटो खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा स्काभेटर चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनुहँको आँबुखैरेनी गाउँपालिका वडा नं ६ का ४५ वर्षीय रामबहादुर आलेमगर छन् । गोरखाको अजिरकोट गाउँपालिका वडा...

Read more

पोखरा । म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अन्नपूर्ण गाउँपालिका वडा नं ४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता) छन् । सो दुर्घटनामा रुपा पुन, नमिता चोचाङ्गी...

Read more

पोखरा । बुटवलबाट पोखरा आउँदै गरेको पिकअप भ्यान आज बिहान स्याङ्जामा दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका वडा नं ३ का २६ बर्षीय...

Read more
Page 110 of 247 1 109 110 111 247