नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

वर्तमान सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँगको सत्ता समिकरण आगामी निर्वाचनसम्म कायमै रहने बताउनुभएको छ । सरकार दशँै, तिहारसम्म टिक्दैन भनेर भ्रम छर्नेहरुले अहिले फागुनसम्म पनि टिक्दैन भन्ने भ्रम...

Read more
नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण मुलुक बन्न नसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दूरदर्शी नेतृत्व, बलियो राजनीतिक दल...

Read more
बासस्थान मासिँदा नेपाली माछा संरक्षणमा समस्या

नदी तथा खोलाहरुको पानी सुक्दै जाँदा नेपाली माछा संरक्षणमा समस्या भएको सरोकारवालाहरुले बताएका छन् । बिहीवार विश्व मस्त्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । उनीहरुले पछिल्लो समय...

Read more
काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)

सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन शुरु भएको छ । काठमाडौंको भद्रकालीबाट एमालेले जनप्रदर्शन शुरु गरेको थियो । एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेको ¥याली भद्रकालीबाट शुरू भएर न्युरोड...

Read more
१७ प्रतशितले राजश्व वृद्धि हुँदा पुँजीगत खर्च १० प्रतिशत मात्रै

चालु आर्थिक वर्षको चार महिनामा पुँजीगत खर्च १० प्रतिशत पुगेको छ । बिहीवार अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा चालु आर्थिक वर्षको पहिलो चार महिनाको समिक्षामा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा...

Read more
राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्नु हुँदैनः विमलेन्द्र निधी

नेपाल काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताउनुभएको छ । शुक्रवार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत...

Read more
अर्थमन्त्री पौडेलको आह्वानः नेपाल लगानीका दृष्टिकोणले सुरक्षित छ, लगानी बढाउनुस्

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल लगानीका दृष्टिकोणले सुरक्षित मुलुकका रुपमा प्रमाणित भएको बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले सार्वभौम क्रेडिट रेटिङको नतिजासँगै...

Read more
राष्ट्रपतिद्वारा स्व. ढुंगानालाई श्रद्धाञ्जली व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेल पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई श्रद्धाञ्जली दिन उहाँको निवास पुग्नुभएको छ । बिहीवार बिहान राष्ट्रपति पौडेल स्व. ढुंगानाको परिवारसँग भेट गर्न बत्तिसपुतलीस्थित निवासमा पुग्नुभएको हो । राष्ट्रपति पौडेलसँगै उहाँकी धर्मपत्नी...

Read more
नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रमक ८ अर्ब

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधवार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आजको कारोबारमा ३१.३१ अंकले गिरवाट आएको हो । बिहीवारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर...

Read more
Page 165 of 247 1 … 164 165 166 … 247