नुवाकोटको त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढीको जानकारी रसुवाबाट प्राप्त भएकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ। भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने...
Read more














