नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

कर्मचारी र व्यवसायी कुट्ने वडाध्यक्षलाई तीन दिन हिरासतमै राखिने

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई तीन दिन प्रहरी हिरासतमै राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ । वडाध्यक्ष पराजुली रक्सीले मातेर पोखरा महानगरको प्रशासन शाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल...

Read more
राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन पोखरामा

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । आगामी जेठ ९ देखि ११ गतेसम्म राष्ट्रिय महाधिवेशन पोखरामा गर्न लागिएको अध्यक्ष क्षीतिज थेबेले जानकारी दिए । महाधिवेशनमा...

Read more
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित

पोखरा | प्रधानमन्त्री र मुख्यमन्त्रीले शुभकामना दिइसकेको यज्ञशिरोमणि बालयोगेश्वरले संकल्प गरेको पोखरा-कोटिहोममा थपियो सभामुख लगायतको शुभकामना प्रकाशित भएको पाइएको छ | राजधानी काठमाडौंबाट १६ वर्ष १० महिना अगाडि देखि लगातार प्रकाशित हुँदै आएको अग्निचक्र राष्ट्रिय...

Read more
पहुँचका आधारमा बजेट विनियोजन नगरियोस्ः नारायणप्रकाश साउद

पोखरा । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भनसुन र पहुँचका आधारमा नभई आवश्यकता बजेट वितरण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साउँदले यस्तो...

Read more
गोरुले जोत्न नजान्ने, हलोको दोष: पोखरामा वडाध्यक्षको दोहोरो कुटपिट,जनप्रतिनिधिको चरित्रमाथि प्रश्न

पोखरा, जनताले विश्वास गरेर चुनेका जनप्रतिनिधिबाटै हातपात, दादागिरी र मादक पदार्थ सेवनसँगै सार्वजनिक अपमान? पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुली मंगलबार एकै दिन दुई फरक व्यक्तिमाथि कुटपिट गरेपछि अब जनतामाझ प्रश्न उठेको छ...

Read more
कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या...

Read more
फेवातालमा फसेका २० जनाको सकुशल उद्दार

पोखरा । एक्कासि आएको हावाहुरी र वर्षाका कारण पोखराको फेवातालमा फसेका २० जनाको सकुशल उद्धार गरिएको छ । सोमबार दिउँसो एक्कासि हावाहुरी चल्दा स्ट्यान्ड अप प्याडल बोर्डबाट तालमा खसेका र अलपत्र परेका २० जनाको उद्धार...

Read more
पोखराको सेती नदीमा डुबेर एक युवकको मृत्यु

पोखरा । पोखराको सेती नदीमा डुबेर एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउँपालिका वडा नं ३ स्थायी घर भई हाल पोखराकाे मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक छन् । प्रहरीका अनुुसार...

Read more
हावाहुरीका कारण फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार

पोखरा । एक्कासि हावाहुरीसहित वर्षा भएपछि फेवातालमा मानिसहरु फसेका छन् । फेवातालमा डुंगा चलाएर कायकिङ गरिरहेका १८ जना फसेको बताइन्छ ।  उनीहरु तालको बीचमा फसेको र उद्दारको प्रयास भइरहेको छ । घटनाको जानकारी पाउने बित्तिकै...

Read more
कोटीहोममा धर्मगुरु र भक्तजनको आकर्षण

हालसम्म डेढलाख भक्तजन । दिनवन्धु, राधिका दासी, देवी चन्द्रकला र चैतन्यकृष्ण महाराज आउँदै पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बाक्लिदै गएको छ । कोटीहोममा शनिबार करिब १५...

Read more
Page 50 of 247 1 … 49 50 51 … 247