राजनीति

पश्चिमा समाज नेपालले रास्वपालाई सघाउने

पश्चिमा समाज नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सघाउने भएको छ । बिहीबार पोखरामा पश्चिमा समाज नेपाल केन्द्रीय समिति पोखरा र रास्वपा कास्की निर्वाचन क्षेत्र...

Read more
निष्ठा र आदर्शको राजनीति गर्ने माधव कास्की – २ मा जनताको मन जित्दै

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलहरूआ आफ्नो तयारीमा जुटिरहँदा कास्की क्षेत्र नं २ मा नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद बास्तोला(मधु) यतिखेरपार्टीका नेता तथा कार्यकर्तासँगै आम मतदातालाई भेट्ने क्रम तीव्र बनाउनुभएकोछ ।उम्मेदवारी दर्तासँगै आफ्ना...

Read more
कास्की–१ मा उत्साहको लहर : गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

कास्की क्षेत्र नम्बर १ मा यतिबेला चुनावी माहोलसँगै उत्साहको लहर देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको “स्थानियसँग संवाद यात्रा” क्रममा टोल–टोलमा नागरिकको सक्रिय सहभागिता र आशावादी आवाज सुनिन थालेको छ। बुधबार...

Read more
नेका रुपा गाउँ पालिका वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना

नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ अन्तर्गत रुपा गाउँ पालिका वडा नं. ६ वरको डालीमा सम्पर्क कार्यलय स्थापन गरिएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपा गाउँ पालिकाको वडा नं. ६ वरको डालिमा...

Read more
रास्वपाद्वारा कास्की–२ को वडा २० मा सम्पर्क कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर २० भलाम रयालेचौरमा सम्पर्क कार्यालय स्थापना गरिएको छ । आइतबार एक...

Read more
बेरोजगारी, भ्रष्टाचार र अराजकताका कारण गाउँ, सहर युवाविहीन हुँदै गएको भन्दै मतदाताले चिन्ता व्यक्त गरेका छन् ।

पुम्दीभुम्दीमा मत माग्न गएका नेकपा कास्की ३ का उम्मेदवारसँग स्थानीयले युवालाई देशमै बस्ने वातावरण बनाउने अबको नेतृत्वले पहल गर्नुपर्नेमा जोड दिए । कास्की क्षेत्र नम्बर ३ का नेकपाका उम्मेदवार गोपाल गिरीसँग उनीहरूले पुराना दलहरूको मनोमानी...

Read more
स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

प्रतिनिधि सभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर १ का उम्मेदवार गनेस पौडेलले स्थानिय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा सुझाव संकलन अभियानलाई मंगलबार पनि निरन्तरता दिएका छन्। “स्थानियसँग संवाद यात्रा” अन्तर्गत मंगलबार पोखरा...

Read more
संविधानले प्रदान गरेको नागरिकको  जमिन र आबासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्छु।- एमाले कास्की दुइका उम्मेदवार आचार्य

आशन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र  न २ बाट ने क पा ( एमाले ) को उम्मेदवार रश्मि आचार्यलेसंविधानले प्रदान गरेको जमिन र आबासको हक कार्यान्वयन गर्न आवाज बुलन्द पार्ने प्रतिबद्धता व्यक्त गरेका छन। आफ्नो...

Read more
मतदाताको सुझाव सुन्दै मत माग्दै

कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरू चुनावी...

Read more
सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा होः मन्त्री खरेल

अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै नेपालीलाई जोड्नसक्ने एकताको प्रतिक राष्ट्रिय झण्डा रहेको बताउनुभएको छ । राष्ट्रिय पोशाक दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय...

Read more
Page 3 of 94 1 2 3 4 94