राजनीति

हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न सकेनः सांसद केसी

पोखरा । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले जारी गरेका...

Read more
नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक : सांसद गिरी

पोखरा । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद गिरीले यस्तो बताएका हुन् । उनले संविधान निर्माणका क्रममा हिन्दू राष्ट्र स्थापनाका...

Read more
हिउँदे अधिवेशन नियन्त्रणमुखी भयोः रास्वपा सांसद गौतम

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाएकी छन् । मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले रास्वपाको बुझाइमा चुनौतिपूर्ण र नियन्त्रणमुखी...

Read more
दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं : राप्रपा सांसद शाही

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताएका छन् । मंगलबार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै शाहीले यस्तो बताएका हुन् । उनले पार्टीले...

Read more
हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफलः भट्टराई

पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयक...

Read more
प्रधानमन्त्री थाइल्याण्ड प्रस्थान

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका क्रममा थाइल्याण्ड प्रस्थान गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री पाँच दिने आपचारिक भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपाल-थाइल्याण्ड दौत्य...

Read more
‘नाङ्गो भइसकेको तीनकुने घटना झैँ सरकारले म माथिको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छ’

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा...

Read more
प्रधानमन्त्री केपी शर्मा ओली पोखरामा

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमणमा जाँदै छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैँठौ समिटमा भाग लिन उनी थाइल्याण्ड जान लागेका हुन् । थाइल्यान्डका प्रधानमन्त्री पाइतोङतार्न...

Read more
प्रतिनिधिसभा बैठक आज पनि बस्दै

पोखरा । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको छैटौं वार्षिक प्रतिवेदन २०८०/२०८१ पेश गर्नुहुने, मुस्लिम आयोगको छैठौं वार्षिक प्रतिवेदन...

Read more

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा...

Read more
Page 56 of 95 1 … 55 56 57 … 95