राजनीति

पोखरामा राप्रपाले विरोध सभा गर्ने, अध्यक्ष लिङ्देन पनि सहभागी हुने

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशले फागुन ९ गते पोखरामा विरोध सभा कार्यक्रम गर्दैछ । केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका केन्द्रीय नेताको उपस्थितिमा राप्रपाले पोखरामा विरोध सभा गर्न लागेको हो ।...

Read more
एमाले पोखरा-१७ को भेटघाट कार्यक्रम सम्पन्न

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज किरण गुरुङले आगामी निर्वाचनबाट एमाले बलियो र देशकै प्रमुख शक्ति बन्ने बताएका छन् । नेकपा एमाले वडा कमिटी पोखरा-१७ ले आयोजना गरेको भेटघाट कार्यक्रममा...

Read more

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीले जिल्ला स्तरीय अभिमुखीकरण आयोजना गरेको छ । वडा केन्द्रित पार्टी निर्माण अभियान १०८१ अन्तर्गत अभिमुखीकरण आयोजना गरिएको पार्टी अध्यक्ष बैनबहादुर क्षेत्रीले जानकारी दिए । कार्यक्रम यही फागुन ९...

Read more
कास्की कांग्रेसले क्रियाशील सदस्यता नवीकरण थप व्यवस्थित र प्रभावकारी बनाउने

पोखरा । नेपाली कांग्रेस कास्कीको पार्टीकाे क्रियाशील सदस्यता नवीकरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । पार्टी सभापति किशोरदत्त बरालको सभापतित्वमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कास्कीका सबै वडामा कांग्रेसको क्रियाशील...

Read more
उपचाररत उपप्रधानमन्त्री पौडेल,मेयर धनराजसँग राष्ट्रपति र सभामुखको भेट

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्नुभएको छ । आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री...

Read more
भारतीय उर्जामन्त्री नेपाल आएपछि मात्रै प्रधानमन्त्री ओलीको भारत भ्रमण

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय उर्जामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमणपछि मात्रै हुने भएको छ । बिहीबार भारतको भ्रमण सेकर स्वदेश फर्किएका उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले चाँडै प्रधानमन्त्री ओलीले भारत...

Read more
पोखरा-२६ मा एकसय शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय बन्ने, स्वास्थ्यमन्त्रीद्वारा निरीक्षण

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पोखरा-२६ स्थित चापाचौरमा संघीय सरकारले बनाउन लागेकाे प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माणस्थल निरीक्षण गरेका छन् । सुविधासम्पन्न एक सय शय्याको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार...

Read more
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई विजयी

पोखरा । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा बाबुराम भट्टराई विजयी भएका छन् । पार्टीको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । जसमा नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्ष पदमा विजयी...

Read more
समयमै न्याय पाउन निकै गाह्रो छ : बालेन्द्र शाह

पोखरा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् । ‘न्यायिक समितिः दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अदालतभन्दा स्थानीय तहमा गठित...

Read more
आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको गठवन्धन सरकार : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले वर्तमान अवस्थामा कांग्रेसएमालेको सरकार बनेको बताए । सरकारमा स्थायित्व भएकाले व्यवसायिक हकहितका लागि अध्यादेश ल्याएको पनि उनले बताए । नेपाल उद्योग...

Read more
Page 62 of 95 1 … 61 62 63 … 95