राजनीति

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गण्डकी प्रदेशको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्वाचित भएका छन् । सोमबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले नेपालीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नेपाली यसअघि कमिटीको सचिव भएर काम गरेका...

Read more
माओवादीद्वारा पर्वतका अधिकारीलाई कास्की इञ्चार्जको जिम्मेवारी, तीन नेता पदमुक्त

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कास्की इञ्चार्जको जिम्मेवारी पर्वतका नेत्रनाथ अधिकारीलाई सुम्पिएको छ । माघ २१ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले कास्की इञ्चार्जको जिम्मेवारी अधिकारीलाई सुम्पिएको हो । अधिकारी गण्डकी प्रदेशसभाका पूर्व...

Read more
सुदूरपश्चिमको विकासमा सबैले ध्यान दिनुपर्छ : गृहमन्त्री लेखक

पोखरा । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिमको विकासमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । पोखरास्थित सुदूरपश्चिम सम्पर्क एवं विकास समाजद्वारा आयोजित भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । सुदूरपश्चिमको भविष्य उज्ज्वल रहेको उल्लेख...

Read more
माओवादी केन्द्रकाे गण्डकी प्रदेश इञ्चार्जमा दीननाथ शर्मा

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश इञ्चार्जमा पार्टी सचिव दीनानाथ शर्मा तोकिएका छन् । पार्टीको पदाधिकारी बैठकले पूर्व शिक्षामन्त्री नेता शर्मालाई गण्डकीको इञ्चार्जको जिम्मेवारी तोकेको हो । यसअघि गण्डकी इञ्चार्जको जिम्मेवारीमा देवेन्द्र पौडेलल थिए...

Read more
देउवा भन्छन् – कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ

पोखरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक एकता मजबुत बनाएर कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । यसका लागि कांग्रेस नेता तथा कार्यकर्ता एकताबद्ध र सङ्गठित हुन आवश्यक रहेको उनले...

Read more
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्छ : देउवा

पोखरा । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तत्काल काम गर्नुपर्नेमा जोड दिएका छन् ।  नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका...

Read more
देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

पोखरा । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदैछन । नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो महानगर सम्मेलन उद्घाटन गर्न सभापति देउवा पोखरा आउने भएका हुन् । कार्यक्रम आज दिउँसो १२ः४५ बजे...

Read more
मन्त्री केसीद्वारा दुई योजना अनुगमन, चाँडो सम्पन्न निर्देशन

तनहुँ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शुक्लागण्डकीका दुई महत्वपूर्ण निर्माणाधीन योजनाको अनुगमन गरेका छन् । लामो समयदेखि निर्माणमा ढिलाई भएको प्रदेशको एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत दुलेगौँडा हर्कपुर मोटरमार्ग...

Read more
देउवासहित कांग्रेसका ७७ वटै जिल्ला सभापति पोखरा आउँदै

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पोखरा आउने भएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते कार्यक्रम हुने...

Read more
किशोरदत्त बराललाई खुला पत्र

प्रिय किशोरदत्त बरालज्यू, कास्की कांग्रेसको नेतृत्वमा तपाईंको कार्यकालले पार्टीको वर्तमान र भविष्यका बारेमा गम्भीर चिन्ता उठाएको छ । यस पत्रमा मैले तपाईंको नेतृत्वको समीक्षा गर्ने प्रयास गर्नेछु, ताकि यसबाट तपाईंको नेतृत्वको सकारात्मक र नकारात्मक पक्षको...

Read more
Page 63 of 95 1 … 62 63 64 … 95