राजनीति

रवि लामिछानेको दावी-धरौटी माग गर्ने जिल्लाको आदेश नै त्रुटिपूर्ण छ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले धरौटी माग गर्ने जिल्लाको आदेश नै त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । साथै उनले जिल्ला अदालतका न्यायाधीशले धरौटी माग गर्ने आधार र प्रमाण नै बेरितको रहेको...

Read more
अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । लामिछानेले बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएका हुन् । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश...

Read more
कास्कीको अन्नपूर्ण गाउँपालिका-२ मा कांग्रेसको अभियान

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं २ मा नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान जारी छ । अभियानअन्तर्गत अन्नपूर्ण गाउँपालिका वडा नं २ का अगुवा कार्यकर्तासँग पार्टीका विषयमा छलफल गरिएको जिल्लाबाट खटिएकी अभियानकी...

Read more
अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

पाेखरा । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिरवि लामिछाने आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित...

Read more
सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा : उपप्रधानमन्त्री सिंह

बागलुङ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले लामो समय सरकारले स्थायित्व नपाउँदा धेरैमा निराशा छाएको बताएका छन् । साथै उनले वर्तमान सरकारले विकास निर्माण र जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।...

Read more
पूर्व ऊर्जा राज्यमन्त्री शर्माको निधन

बागलुङ । पूर्व ऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ । शर्माको मंगलबार दिउँसो ६८ वर्षको उमेरमा भारतस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मिर्गाैलामा समस्या भएपछि शर्मा केही समयअघि...

Read more
अदालतले मागेको धरौटी रकम बुझाएर रवि लामिछाने रिहा

पोखरा । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ । उच्च अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दाका...

Read more
माघ १८ मा संसद बैठक आह्वान

पोखरा । संघीय संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते बस्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय...

Read more
पोखरा-३२ का वडाध्यक्ष र जनप्रतिनिधिमाथि सांघातिक आक्रमण !

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की र वडा सदस्यहरुले आफूहरुमाथि सांघातिक आक्रमण भएको बताएका छन् । वडाध्यक्ष कार्कीसहित वडासदस्यहरु शोभा विक, तीर्थबहादुर सुयँल, र रविराज तिवारीले आज प्रेस विज्ञप्ति जारी...

Read more
पोखरा-३३ मा कांग्रेसको अभियान जारी

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान जारी छ । सो वडाको बरपौवामा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेपाली कांग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले कांग्रेसको प्राथमिकता...

Read more
Page 64 of 95 1 … 63 64 65 … 95