६.२ म्याग्निच्युडको भूकम्पपछि इस्तानबुलका १ लाखभन्दा बढी मानिसले घर बाहिरै रात कटाए

६.२ म्याग्निच्युडको भूकम्पपछि इस्तानबुलका १ लाखभन्दा बढी मानिसले घर बाहिरै रात कटाए

आन्तरिक मन्त्री अली येर्लिकायाले शहरमा ६.२ म्याग्निच्युडको भूकम्प गएपछि परकम्पको डरले १ लाखभन्दा बढी इस्तानबुलका बासिन्दाले आफ्नो घरबाहिर रात बिताएको ...

चीनद्वारा शेन्झाउ २० क्रुड स्पेसशिप प्रक्षेपण

चीनद्वारा शेन्झाउ २० क्रुड स्पेसशिप प्रक्षेपण

चीनले बिहीवार शेन्झाउ–२० क्रुड स्पेसशिप प्रक्षेपण गरेको छ । जसले तीन अन्तरिक्ष यात्रीहरूलाई ६ महिनाको मिसनको लागि आफ्नो कक्षीय अन्तरिक्ष ...

गाजामा इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु

गाजाको नागरिक रक्षाकाअनुसार बिहीवार गाजा पट्टीमा धेरै इजरायली हवाई आक्रमणमा २९ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा पट्टीको उत्तरी भागमा ...

पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा

पाकिस्तानद्वारा भारत विरुद्ध प्रतिवादको घोषणा

भारत नियन्त्रित कश्मीरमा भएको गोलीकाण्डको घटनापछि पाकिस्तानलाई लक्षित गरी भारतले गरेको कदम गैरजिम्मेवार र कानूनी रूपमा आधारहीन रहेको आरोप पाकिस्तानले ...

नाइजेरियाली राष्ट्रपतिद्वारा सशस्त्र आक्रमणलाई सम्बोधन गर्न सुरक्षा सुधारको आदेश

नाइजेरियाली राष्ट्रपतिद्वारा सशस्त्र आक्रमणलाई सम्बोधन गर्न सुरक्षा सुधारको आदेश

नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले देशमा बढ्दो सशस्त्र आक्रमणलाई सम्बोधन गर्न राष्ट्रिय सुरक्षा रणनीतिहरूको तत्काल सुधारको आदेश दिनुभएको छ । हालैका ...

श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन : वडा अध्यक्ष आचार्य

श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन : वडा अध्यक्ष आचार्य

वैशाख १०, पोखरा  पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा ...

धर्म संस्कृतिले मात्र मुलुक बाँच्न सक्छ : सामाजिक अभियन्ता अर्जुन भुसाल

धर्म संस्कृतिले मात्र मुलुक बाँच्न सक्छ : सामाजिक अभियन्ता अर्जुन भुसाल

पोखरा, ११ वैशाख २०८२  चर्चित  सामाजिक अभियन्ता तथा पत्रकार अर्जुन भुसालले पोखरामा जारी गण्डकी कोटीहोम महायज्ञमा सहभागी हुँदै धर्म र ...

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न

गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न

पोखरा, बैशाख ११ पोखरा महानगरपालिका वडा नं. १७, बिरौटामा सञ्चालित श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञको प्रचार–प्रसार तथा ...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?

बैशाख ११, २०८२ बिहीबार प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरुलाई जंगली र राक्षसी प्रवृत्ति देखाएर कस्तो शासन ...

एमाले शिक्षक विरोधी पार्टी होइन ः महासचिव पोखरेल

एमाले शिक्षक विरोधी पार्टी होइन ः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिगामी तत्वहरुले नेपाललाई अस्थिरतातर्फ धकेल्न युवामा निराशा पैदा गरिरहेको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा ...

Page 250 of 529 1 … 249 250 251 … 529