प्यालेस्टाइनीलाई निर्वाध मानवीय सहायता पु¥याउन इजिप्टको आह्वान

इजिप्टका विदेशमन्त्री सामेह शौकरीले प्यालेस्टाइनी शरणार्थीहरूलाई निरन्तर र निर्वाध सेवाहरू सुनिश्चित गर्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्र संघको राहत ...

बैंक अफ जापानद्वारा ऐतिहासिक नीति परिमार्जन, नकारात्मक ब्याज दरहरू अन्त्य

बैंक अफ जापान (बीओजे) ले मङ्गलवार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको छ ...

गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नुपर्ने देखिएनः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धान गर्नुपर्ने नदेखिएको बताउनुभएको छ ।  मंगलवार प्रतिनिधि सभा ...

काँग्रेसले भन्यो–गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प छैन

नेपाली काँग्रेसले पोखराको सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको ...

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्षपछि पक्राउ

नेपाल प्रहरीले २१ वर्षअ‍ेघि साथीको हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

इण्डोनेसियामा बाढीका कारण हजारौं मानिस घरबार बिहिन

इण्डोनेसियाको मध्य जाभा प्रान्तमा सप्ताहन्तमा आएको बाढीका कारण हजारौं मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन् । सबैभन्दा बढी प्रभावित ...

इजिप्टले सुडान संकटलाई आन्तरिक मामिलाका रूपमा सम्बोधन गर्ने

इजिप्टले सुडानको संकटलाई आन्तरिक मामिलाको रूपमा सम्बोधन गर्न आफ्नो दृढ समर्थन रहने पुष्टि गरेको छ । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले ...

उपाध्यक्ष महरा पक्राउको विषयमा माओवादी पदाधिकारी बैठकमा छलफल

नेकपा (माओवादी केन्द्र) को पार्टी पदाधिकारी बैठकमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । मंगलवार बिहान ...

Page 496 of 506 1 495 496 497 506