नीतिप्रेस

नीतिप्रेस

मानव अधिकार एलाइन्स कास्कीको अध्यक्षमा मधु पन्थी

मानव अधिकार एलाइन्स कास्कीको अध्यक्षमा मधु पन्थी

पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) कास्कीको अध्यक्षमा मधु पन्थी चयन भएका छन् ।...

विश्व शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन

विश्व शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन

पोखरा । विश्व शान्तिको कामना गर्दै सम्पूर्ण राष्ट्रप्रेमी युवा पोखराले बिहीबार पोखरास्थित अन्तर्राष्ट्रिय झण्डा पार्कमा दीप प्रज्वलन गरेको छ ।...

हमास र इजरेलबीच युद्धविराम, खुशीयालीमा दशौँ हजार प्यालेस्टिनी सडकमा

हमास र इजरेलबीच युद्धविराम, खुशीयालीमा दशौँ हजार प्यालेस्टिनी सडकमा

पोखरा । हर्ष र दुःखको मिश्रणबीच दशौँ हजार प्यालेस्टिनी हमास र इजरेल बीचको युद्धविराम सम्झौताको खुशीयालीमा सडकमा उत्रिएका छन् ।...

भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

ट्रकको ठक्करबाट शाहको घटनास्थलमै मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

धनुषा । धनुषाको जनकपुरमा आज बिहान ट्रकको ठक्करबाट एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको महोत्तरी गाउँपालिका...

पृथ्वीनारायण क्याम्पसको प्रमुखमा पाठक नियुक्त

पृथ्वीनारायण क्याम्पसको प्रमुखमा पाठक नियुक्त

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसको प्रमुखमा प्राडा हरिप्रसाद पाठक नियुक्त भएका छन् । आइतबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले...

क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम

क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम

पोखरा । अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा अझै पनि डढेलोको उच्च जोखिम रहेको बताइएको छ । अग्नि नियन्त्रकले डढेलोसँग लड्न जारी राखेका...

सरकारद्वारा जारी अध्यादेशप्रति शिक्षक संघ कास्कीको आपत्ति [विज्ञप्ति]

सरकारद्वारा जारी अध्यादेशप्रति शिक्षक संघ कास्कीको आपत्ति [विज्ञप्ति]

पोखरा । नेपाल शिक्षक संघ कास्कीले नेपाल सरकारद्वारा हाल जारी गरिएको अध्यादेशबाट शिक्षकलाई योगदानमा आधारित निवृत्त कोषमा सहभागी गराउने सम्बन्धमा...

Page 370 of 512 1 … 369 370 371 … 512