नीतिप्रेस

नीतिप्रेस

सुरक्षा करिडोरले टर्कीलाई आतंकवादबाट जोगाउँछः राष्ट्रपति

टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगानले दक्षिणी सीमानामा सुरक्षा कोरिडोर निर्माण गरेर टर्कीले सफलतापूर्वक आतंकवादबाट आफूलाई जोगाएको बताउनुभएको छ । उहाँले...

दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा ३ जनाको मृत्यु, १ बेपत्ता

बिहीवार दक्षिण कोरियाको दक्षिणी तटमा माछा मार्ने डुङ्गा डुब्दा तीन नाविकको मृत्यु भएको पुष्टि भएको छ । साथै एक जना...

फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति ५.०९ प्रतिशतमा घट्यो

पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार फेब्रुअरीमा भारतमा खुद्रा मुद्रास्फीति अघिल्लो महिनाको ५.१० प्रतिशतको तुलनामा ५.०९ प्रतिशतमा घटेको छ । फेब्रुअरी २०२३...

मङ्गोलियामा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपियो

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रमा स्वेच्छिक अभियानमार्फत ५० करोड बढी रुख रोपिएको छ । स्थानीय बासिन्दाहरूले स्वैच्छिक रूख रोप्ने...

जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न आवश्यकः उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताउनुभएको छ...

जलवायु परिवर्तनले गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेका छन्ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण गरिब, महिला, बालबालिका र आदिवासी बढी मारमा परेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ‘जलवायु...

मेरै कार्यकालमा उपभोक्ता अदालत स्थापनाको कुरा टुंगोमा पु¥याउँछुः मन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत छिटो स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा राष्ट्रिय...

पाकिस्तानको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्द्वारा शपथग्रहण

नवनिर्वाचित पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफको १९ सदस्यीय संघीय मन्त्रिपरिषद्ले राजधानी इस्लामावादको राष्ट्रपति भवनमा आयोजित एक समारोहमा शपथ लिएको छ ।...

सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रुपमा हुने आयातको विवरण उपलब्ध गराउन निर्देशन

स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न सात सदस्यीय उपसमिति गठन संसदीय समितिले...

सरकारले उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलतः काँग्रेस

सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको बताएको छ...

Page 496 of 497 1 495 496 497