अर्थ/वाणिज्य

भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा घट्यो

भारतको खुद्रा मुद्रास्फीति मार्चमा ४.८५ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति फागुनमा ५.०९ प्रतिशतको तुलनामा मार्चमा...

Read more
पोखरा महानगरको बहुरुपी चालः मान्दैन अदालतको आदेश

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै स्थानीयहरु आन्दोलित भएका छन् । आन्दोलित स्थानीयहरुले मेयर आचार्यले फेवातालको संरक्षण र संवद्र्धनमा लाग्नुको सट्टा...

Read more
भेनिसले डे ट्रिप पर्यटकलाई ५ युरो शुल्क लगाउने

इटालीको प्रख्यात शहर भेनिसले बिहीवार एक विवादास्पद नयाँ योजना ल्याएको छ । यदी पर्यटकहरू दिनको लागि मात्र भ्रमण गर्छन् भने पाँच युरो (५.४३ अमेरिकी डलर) शुल्क तिर्नुपर्ने भएको हो । यो कदम नहर...

Read more
नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग उपसभामुखको आह्वान

उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आह्वान गर्नुभएको छ ।  बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

Read more
सामूहिक उद्यम गरेमा वडा कार्यालयले थप सहयोग गर्ने : अध्यक्ष बास्तोला

महिलाहरूका लागि एक महिने हस्तकला तालिमको सोमबार समापनका क्रममा प्रमाणपत्र वितरण गर्दा प्रशिक्षार्थीलाई हौस्याउँदै बास्तोलाले थपे तपाईहरू उद्यमी बन्नुहुनेछ, कम्पनी खोल्नु हुनेछ र मलाई उद्घाटनका लागि निम्तो दिनुहुनेछ । पोखरा महानगरपालिका १२ नं. वडा कार्यालयका...

Read more
आलु महोत्सवको अन्तिम चरणको तयारी गर्दै हेम्जा

पोखरा, १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले शनिवार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र महोत्सव यही चैत २५ गतेदेखि बैशाख ५...

Read more
छोटो समयमै दर्शकको माझमा लोकप्रिय बन्दै `आँखै गाजले ´

छोटो समयमा नै लोकप्रिय गायिका शान्ति श्री परियार र रोशन बिसीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत `आँखै गाजले ´ ले दर्शक तथा स्रोताको मन जित्दै गएको छ । उक्त `आँखै गाजले ´ बोलको गीतमा...

Read more
इजरायली आक्रमणबाट वेस्ट बैंकमा तीन प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको जेनिन शहर र त्यहाँस्थित शरणार्थी शिविरमा इजरायली आक्रमणबाट तीन प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ । जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले जेनिनमा इजरायली ड्रोन...

Read more
अस्ट्रेलियाली सरकारले सवारी साधन दक्षता मानक नीतिलाई कमजोर बनायो

अष्ट्रेलिया सरकारले कार उत्पादकहरूको दबाबका बीच आफ्नो प्रश्तावित सवारी साधन उत्सर्जन मापदण्डलाई कमजोर बनाएको छ । ऊर्जा र जलवायु परिवर्तनमन्त्री क्रिस बोवेन र यातायात मन्त्री क्याथरिन किङले ईन्धन दक्षता कानूनमा परिवर्तन गरिएको...

Read more
ललितपुरमा पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु

पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ ।  बिहीवार ललितपुरमा पाटन मल्टिपल क्याम्पसले फस्र्ट इन्टरनेशनल कन्फ्रेन्स अन इकोनोमिक, २०२४ (एफआईसिसि २०२४) नाम दिइएको पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु गरेको हो । [adrotate banner...

Read more
Page 32 of 34 1 … 31 32 33 34