कास्की

कास्की नेपालको गण्डकी प्रदेशअन्तर्गतको प्रमुख जिल्ला हो, जहाँ पोखरा महानगरपालिका समेत पर्छ। कास्की समाचार पृष्ठमा आजको नेपाली समाचारका साथै खेलकुद समाचार, राजनीतिक समाचार, दुर्घटना समाचार र सामाजिक विषयका अपडेटहरू नियमित रूपमा समेटिन्छन्। यसले पाठकलाई ताजा घटनाक्रम, स्थानीय राजनीतिको विकास, खेलकुद क्षेत्रका उपलब्धि, आकस्मिक दुर्घटनाका रिपोर्ट र नेपाली समाजसँग सम्बन्धित विविध समाचारहरू बुझ्न मद्दत पुर्‍याउँछ।

महाशाखा प्रमुख र वडा सचिवहरूलाई मेयर आचार्यको निर्देशन – आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्नू

पोखरा । पोखरा नगर प्रमुख धनराज आचार्यले महाशाखा प्रमुख र वडा सचिवहरूलाई आफ्नो कार्य सम्पादनमा अब्बलता प्रस्तुत गर्न निर्देशन दिएका छन् । महानगरपालिका मातहतका कार्यलयको कार्य सम्पादनलाई चुस्त र नतिजामुखी बनाउनका लागि स्रोत साधनको समूचित...

Read more
पोखरा ट्रेड मलमा किनमेल गर्दा ५० प्रतिशतसम्म छुट पाइने

पोखरा । पोखरा ट्रेड मलले १३औँ वार्षिकोत्सवको अवसरमा सामन खरिदमा ५० प्रतिशतसम्म छुट दिने भएको छ । मलले वार्षिकोत्सवको अवसरमा ‘ग्रान्ड सपिङ फेस्टिवल’ अन्तर्गत पाँच सय रुपैयाँदेखि माथिका सामान खरिदमा उक्त छुट दिइने पोखरा ट्रेड...

Read more
पोखरामा यस वर्ष पनि पाल्पाको लाखे नाच देखाइने

पोखरा। पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा भोलि साउन २६ गते न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि देखाउने तयारी छ । पाल्पा...

Read more
गण्डकी मेडिकल कलेजको आधारभूत सर्जिकल कार्यशाला सम्पन्न

पोखरा । पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) ले आयोजना गरेको छैटाैँ आधारभूत सर्जिकल कार्यशाला बिहीबार सम्पन्न भएको छ । दुइ दिन चलेकाे कार्यक्रममा १८ जना एमडीका विद्यार्थी सहभागी थिए । सहभागीलाई सर्जिकलका दौरान प्रयोग...

Read more
गण्डकी र लुम्बिनीमा भारी वर्षा, सतर्कता अपनाउन विभागको अनुरोध

गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले हाल गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको उल्लेख गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागका अनुसार सो क्षेत्रमा अहिले...

Read more
फेवाताल संरक्षणः अब दोस्रो चरणको काम अघि बढाइने

पोखरा । फेवाताल संरक्षण सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिको समीक्षा बैठक सम्पन्न भएको छ ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय गण्डकी प्रदेशमा सम्पन्न बैठकमा फैसला कार्यान्वयनका सम्बन्धमा हालसम्म सम्पादन गरिएका कार्यको समीक्षा गरिएको...

Read more
पोखरीमा डुबेर सात वर्षीय बालकको मृत्यु

पोखरा । बारामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं ३ गङ्गापुरका ७ वर्षीय छोरा सञ्जीत साह छन् ।  घर नजिकैको छठघाटका लागि बनाइएको पोखरीमा डुबेर साहको मृत्यु...

Read more
पोखरा रंगशालामा फ्लडलाट र स्वीमिङ पुल तत्काल निर्माण गर्न माग

पोखरा । पोखरा रंगशालामा हालसम्म पनि फ्लडलाट र स्वीमिङ पुल जस्ता आधारभूत पूर्वाधार निर्माण नभएमा सांसद मनबहादुर गुरुङले आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिसभाको शून्य समयमा कास्कीबाट निर्वाचित सांसद गुरुङले रंगशालामा फ्लडलाइट  नहुँदा साँझपख हुने...

Read more
पोखरा महानगरपालिकाको नगर ऊर्जा योजना सार्वजनिक, दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम : प्रमुख आचार्य

पोखरा, २० श्रावण । पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरुप तयार गरिएको प्रथम नगर ऊर्जा योजना पोखरा महानगरपालिकाका प्रमुख धनराज...

Read more
बागलुङस्थित पहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध

पोखरा । बागलुङस्थित पहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।   गएराति बागलुङको काठेखोला गाउँपालिका वडा नं ६ ताराखसेस्थित मध्यपहाडी लोक मार्गमा सडकभन्दा माथिबाट रुख र लेदो माटोसहितको पहिरो खसी सडक पूर्णरुपमा अवरोध भएको छ ।...

Read more
Page 4 of 11 1 3 4 5 11