गण्डकी प्रदेश

राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण, कोटिहोम भोलि समापन हुँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि समापन हुँदै छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोम भोलि औपचारिक समापन हुने भएको छ । कोटिहोममा आज महाआरती...

Read more
बागलुङको बतासेडाँडामा जीप दुर्घटना, दुईको मृत्यु, १२ जना घाइते

पोखरा । बागलुङमा आज जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । मृतकको पहिचान हुन सकेको छैन भने घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पुर्याइएको छ ।...

Read more
राज्यका निकायले नै उठिबास लगाउन खोजेपछि आन्दोलन गरेका हौँ : अध्यक्ष केसी

पोखरा । पोखराको पर्यटक बसपार्कमा कालो प्लेटका सवारीसाधन राख्न नदिने निर्णयको विरोधमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडअन्तर्गतका व्यवसायीको आन्दाेलन जारी छ । आन्दोलनअन्तर्गत व्यवसायीले आज पर्यटक बसपार्कको गेटमा गाडी तेर्स्याएका थिए । जसका कारणले सो...

Read more
बसपार्क बन्द गरेर पर्यटकलाई अनावश्यक दुःख नदिऔँ : होटल प्रतिनिधि समाज

पोखरा । होटल प्रतिनिधि समाज पोखराले पर्यटक बसपार्क बन्द गरेर पर्यटकलाई समस्यामा पारिएकोप्रति दुःख व्यक्त गर्दै यस विषयमा गम्भीर बन्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । साथै समाजले यो वा त्यो बाहनामा पर्यटकलाई दुःख दिइँदा टुलुटुलु...

Read more
पोखरा-६ मा १५ दिने झोला बनाउने तालिम सकियो

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ द्वारा आयोजित १५ दिने झोला बनाउने तालिम सकिएको छ । तालिममा सहभागी २१ जनालाई विधाता हस्तकला उद्योग तथा प्राविधिक तालिम केन्द्रका प्रमुख प्रशिक्षक सविता श्रेष्ठ, धनमाया रोका र...

Read more
कोटिहोममा आज महाआरती हुँदै, चर्चित गायक राजु र सम्झना आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज महाआरती हुने भएको छ । महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार आज बेलुका ६ बजे महाआरती हुदैछ। कोटिहोममा आज बेलुका महाआरती...

Read more
पर्यटन बसपार्कबारे मेयर आचार्यले यसरी गराए ध्यानाकर्षण

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा-७ राष्ट्रबैंक चोकस्थित पर्यटन बसपार्कबारे ध्यानाकर्षण गराएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बसपार्कबारे ध्यानाकर्षण गराएका हुन् । साथै उनले पोखरा बसपार्कको पुनर्निर्माण गर्नुका साथै पोखराका छ...

Read more
पोखराका सुनचाँदी पसल आज पनि बन्द, निरन्तर आन्दोलन गर्ने चेतावनी

पोखरा । पोखराका सुनचाँदी व्यवसायीले आज पनि सुन पसल बन्द गरेर आन्दोलन गर्ने भएका छन् । सुनमा लगाइएको विलासिता कर र हिरामा लगाइएको भ्याट खारेज गर्नुपर्ने मागसहित उनीहरु आन्दोलित बनेका हुन् । नेपाल सुनचाँदी रत्न...

Read more
आफ्नै मालिकलाई यौन दुर्व्यवहारमा फँसाउन खोज्दा…

पोखरा । पोखराका एक सुनचाँदी व्यवसायीलाई यौन दुर्व्यवहारमा फँसाउन खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङ विराटनगरका ३८ वर्षीय देव लिम्बु र संखुवासभा सभापोखरी गाउँपालिका वडा...

Read more
कास्कीमा असारबाट नदिजन्य पदार्थको उत्खननमा रोक,अवज्ञा गर्नेलाइ कडा कारबाही गरिने

पोखरा | २९ जेठ ,पोखरा कास्कीमा असारबाट नदिजन्य तथा खानीजन्य  पदार्थको उत्खनन तथा संकलन कार्यमा   रोक लगाइएको छ।नदिजन्य  तथा खानीजन्य पदार्थको जिल्ला अनुगमन समितिको बिहिबारको बैठकले सो निर्णय गरेको हो । ढुङ्गा,  गिटि ,बालुवा उत्खनन,...

Read more
Page 16 of 104 1 … 15 16 17 … 104