गण्डकी प्रदेश

पोखरामा ‘वीपी साहित्यको अभिलेखन’ पुस्तकबारे परिचर्चा

पोखरा । नेपाली कांग्रेस वीपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा आयोजित पठन संस्कृति कार्यक्रम भएको छ । श्रृङ्खला-५ मा प्राडा गोविन्दराज भट्टराईद्वारा लिखित ‘वीपी साहित्यको अभिलेखन’ पुस्तक बारे परिचर्चा भएको थियो । पृथ्वीनारायण क्याम्पसका पूर्वसहायक क्याम्पस...

Read more

पाेखरा। सरकारले आज शुक्रबार सार्वजनिक बिदा दिएको छ । आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । तसर्थ यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।  अब शेयर बजार...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । पोखराको आकाशमा आज दिनभर बादलिने र वर्षा हुने सम्भाना रहेको...

Read more
बेनीस्थित कुमारी सहकारीको डेढ अर्व ठगी : जिसस प्रमुख थापासहित पाँच जना पक्राउ

पाेखरा । म्याग्दीकाे बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला...

Read more
पुँजीवादी अर्थव्यवस्थाबाट मात्रै समृद्धि सम्भव छ : महामन्त्री थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश र नागरिक समृद्धि भएमात्र विकास निर्माणले द्रूत गति लिने दावी गरेका छन् । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसमा महामन्त्री थापाले यस्तो बताएका...

Read more
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा एकै दिन पाँच खेल

पोखरा । कास्कीको घम्पुसमा जारी तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन पाँच खेल सम्पन्न भएको छ । बिहीबार भएको महिला भलिबलतर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक...

Read more
हेमराज पहारी स्मृति पुरस्कार सिर्जना साहित्य सदनलाई प्रदान

पोखरा । हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठानद्वारा बिहीबार घाचोकमा आयोजित एक कार्यक्रमका बीच नेपाल ऋषि प्राज्ञ डा. जगमान...

Read more
पोखरा-१९ का नेताहरु विकास बजेट माग्दै सिंहदरबारमा

पोखरा । पोखरा-१९ को एक टोली विकासका योजनामा बजेट माग गर्दै संघीय राजधानी काठमाडौँ पुगेको छ । निर्वाचनका बेला स्थानीय तहका जनतासँग गरेका विकास निर्माणका बाचा पूरा नहरने देखिएपछि समानीकरण अनुदान रकम विनियोजन गर्नका लागि...

Read more
पोखरामा बाह्रौं नेपाल लिटरेचर फेस्टिभल आजदेखि

पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु हुँदैछ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ । ‘साहित्यको...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

गोरखा । गोरखामा बाटो खन्ने क्रममा ढुङ्गा खसेर लाग्दा स्काभेटर चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनुहँको आँबुखैरेनी गाउँपालिका वडा नं ६ का ४५ वर्षीय रामबहादुर आलेमगर छन् । गोरखाको अजिरकोट गाउँपालिका वडा...

Read more
Page 56 of 104 1 … 55 56 57 … 104