नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

कोटीहोमका नाममा काटिएका काठ-दाउरा पोखरा महानगरपालिकाद्वारा जफत [तस्बिर]

पोखरा । कोटीहोमका नाममा स्वीकृत नलिई काटिएका दाउरा पोखरा महानगरपालिकाले आज जफत गरेको छ । महिनौँ दिन लामो कोटीहोमका लागि कुनै स्वीकृति नदिएको र अनधिकृत रुपमा रुख काटिएको भन्दै महानगरपालिकाले दउरा जफत गरेको हो ।...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

Read more
आज बुधाष्टमी व्रत गर्ने दिन, के छ धार्मिक मान्यता ?

पोखरा । आज बुधाष्टमी व्रत गर्ने दिन रहेको छ । बुधाष्टमी व्रतका दिन विशेषतः भगवान शिव पार्वतीको अर्चना गर्ने चलन रहेको छ । यस दिनको व्रतको विशेष महत्व रहेको छ । हिन्दू धर्म ग्रन्थमा उल्लेख...

Read more
स्याङ्जामा स्कार्पिओ दुर्घटना, पाँच जना घाइते

पोखरा । स्याङ्जामा आज बिहान स्कार्पिओ गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नं १४ तमादीको वालिङ-पर्वत कच्ची सडक खण्डमा ग१च ८९१३ नम्बरको स्कार्पियो गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ...

Read more
सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव हुने

पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तव्य सराङकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव हुने भएको छ । कार्यक्रम आगामी फागुन १४ देखि २१ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।...

Read more
चौविसौँ आहा रारा पोखरा गोल्डकप आजदेखि

पोखरा । चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । आजको उद्घाटन खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब बीच हुनेछ । आयोजक सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार...

Read more
बेलायतका राजकुमार पोखरा भ्रमणमा आउने

पोखरा । बेलायतका राजकुमार एडवार्ड पोखरा भ्रमणमा आउने भएका छन् । नेपाल भ्रमणका क्रममा उनले पोखराको पनि भ्रमण गर्न लागेको बताइएको छ । उनको पोखरा भ्रमणको दिन र समय भने तय भएको छैन । एडवार्ड...

Read more

पोखरा । गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । साेमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशभर सार्वजनिक बिदा निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा जारी...

Read more
देउवा भन्छन् – कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ

पोखरा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आन्तरिक एकता मजबुत बनाएर कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् । यसका लागि कांग्रेस नेता तथा कार्यकर्ता एकताबद्ध र सङ्गठित हुन आवश्यक रहेको उनले...

Read more
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आजबाट सुरु हुने गरी बैठक आह्वान गरेका थिए। बैठक दिउँसो २ बजे सुरु हुनेछ । बैठकका लागि आइतबार कार्य...

Read more
Page 123 of 247 1 … 122 123 124 … 247