नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

जेन–जी शहीदका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी

भ्रष्टाचार र बेथिति विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । शनिवार काठमाडौंको माईतीघर मण्डलामा भेला भइ राप्रपाका नेता–कार्यकताहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो लेखेको कालो टिसर्ट...

Read more
‘सुरक्षा बिना विकास र निर्वाचन सम्भव छैन’

राजनीतिकशास्त्री तथा प्राध्यापक देवराज दाहालले भदौ २३ पछि निर्माण भएको देशको अवस्थालाई उच्चस्तरको राजनीतिक गतिशिलताको संज्ञा दिनुभएको छ । उहाँले विभिन्न पक्ष र समूहहरूले आफ्ना माग राखेर निरन्तर बार्गेनिङ गरिरहेको अवस्था देखिएको बताउनु भयो ।...

Read more
व्यापारी भन्छन्ः ‘सडक अवरुद्ध भइरहे दशैँमा काठमाडौंमा मासुको माग पूरा गर्न सक्दैनौँ’

निजी क्षेत्रबाट ल्याइएका खसी, बोका र च्याङ्ग्राहरु बजारमा बेच्नका लागि राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष दशैँमा खसी, बोका, च्याङ्ग्रा विक्री नगर्ने भएसँगै काठमाडौं उपत्यकामा निजी क्षेत्रले भित्र्याएका खसी बोकाहरु...

Read more
सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ । साकेला गाउँपालिकाले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको अवसर पारेर आयोजना गरेको सामाजिक सुरक्षाभत्ता वितरण शिविरमा ५८२ जना लाभग्राहीले सेवा लिएका छन् ।  ज्येष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीको गाउँमै पुगेर...

Read more
दसैँको मुखमा चीनबाट पर्याप्त कन्टेनर नआउँदा व्यापारीहरू मारमा

सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले कन्टेनर कम छाड्दा नेपाली व्यापारीहरू समस्यामा परेका छन् । नेपालीहरूको पर्व दसैँको मुखमा पनि अन्य समयभन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेका भन्दै व्यापारीहरूले‍ गुनासो गरेका हुन् ।  पहिरोले यो नाका...

Read more
जनकपुरधामस्थित राजदेवी मन्दिरमा राेकिएनन् चाेरीका घटना

विजयादशमीको अवसरमा अत्यधिक भिडभाड हुने जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष पनि चोरीका घटना रोकिन सकेका छैनन् । भिडभाडकै क्रममा महिलाले लगाएका गरगहना र पर्स चोरी हुने क्रम दोहोरिएको छ । मन्दिरको दक्षिणतर्फको झ्यालबाट राजदेवी माताको...

Read more
घटनापूर्व सम्भावित कारणहरूको आकलन गर्न नसक्नु सरकारको गम्भीर कमजोरी : आयोग

भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डासहित गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनपछि मानव अधिकारको अवस्थाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले देशभर निरन्तर अनुगमन गरिरहेको छ । शुक्रबार आयाेगले एक प्रेस विज्ञप्ति...

Read more
आगजनी, तोडफोड र लुटपाट गर्ने जेनजी होइनन् : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगजनी, तोडफोड र लुटपाटमा जेनजीहरू संलग्न नभएको दाबी गरेका छन्। उनले आन्दोलनका क्रममा आपराधिक समूहले जेनजीको नाम प्रयोग गरेर गतिविधि बढाएको टिप्पणी गरेका हुन्। भदौ २३ र २४ गतेको आन्दोलनमा...

Read more
नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने

नागरिक एपमा स्वचालित रूपमा फोटो भेरिफिकेसन हुने भएको छ । यसअघि म्यानुअल रूपमा हुँदै आएको भेरिफिकेसनलाई अहिले स्वचालित बनाइएको नागरिक एपले जनाएको छ ।  भाद्र २४ गते भएको तोडफोडपछि अहिले नागरिक एप सहायता केन्द्र बन्द...

Read more
दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर...

Read more
Page 4 of 247 1 3 4 5 247