नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पाेखरा । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको बताउनुभएको छ । नेपालमा आगलागी जोखिम न्युनिकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नविनतम प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित...

Read more

पाेखरा । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाउनुभएको छ ।  आईतवार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद...

Read more

अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जीपचालक मालारानी गाउँपालिका वडा नं ४ का २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय...

Read more

पाेखरा । चैत्रशुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा  श्री रामचन्द्रको जन्म चैत्रशुक्ल नवमीकै दिन भएको...

Read more

पोखरा । शुक्रबार राति काठमाडौंबाट पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चैत २४ गते आइतबार अदालतमा उपस्थित गराइने भएको छ । २३ गते शनिबार परेका कारण उनलाई आइतबार अदालतमा उपस्थित गराउन...

Read more

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाठौंको बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई...

Read more

बागलुङ । बागलुङको गलकोटमा जीप दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा गलकोट नगरपालिका वडा नं ११ रिघाका २२ वर्षीय विष्णु राना छन् । जिल्ला प्रहरी...

Read more

पोखरा । पोखरामा तपक्रम बढ्दै गएको छ । आज बिहान १० बजे पोखराको तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । यो तापक्रम बढेर ३१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । पोखरामा आज सापेक्षित आद्रता...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालको क्षमता विस्तार गरिने भएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकले मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गर्ने निर्णय गरेसँगै मातृशिशु मितेरी अस्पतालको...

Read more

पोखरा । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म शिक्षकहरुले प्रदर्शन गरेका हुन् । शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौंका विभिन्न स्थानबाट निस्किएको र्‍याली माईतीघरमा पुगेर...

Read more
Page 96 of 247 1 95 96 97 247