नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

पोखरा । काठमाडौँमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ५० वर्षीय गोकुल पाण्डे छन् । दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...

Read more

पोखरा । गत फागुन २९ गते फागुपूर्णिमाको दिन पोखराको फेवाताल फुटट्रयाकमा एक व्यक्तिलाई खुकुरी, हेल्मेट प्रहारसँगै कुटपिट गरी फरार भएका चार जना युवकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम सकिएको छ । एक महिनासम्म सञ्चालन भएको तालिममा २६...

Read more

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ महेन्द्रपुलस्थित डाँडाघरे दोहोरी साँझमा आगलागी भएको छ । आज बिहान करिब ४ बजे आगलागी भएको थियो । उक्त आगो करिब एक घण्टामा नियन्त्रणमा आएको बताइएको छ । आगलागीबाट...

Read more

पोखरा । अर्घाखाँचीको भुवनपाटामा बुधबार साँझ भएको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतक तीन जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहाननगरपालिका-८ बस्ने ५५ वर्षीया जमुना...

Read more

पोखरा । पाेखराबाट अमेरिकी नागरिकलाई अपहरण गरेर चार कराेड रूपैयाँ फिराैती माग गर्ने एक महिला कास्की प्रहरीको फन्दामा परेकी छन् । पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ४ की ३७ वर्षीया सरिता लामा छन्...

Read more

पोखरा । जिल्ला फुटबल संघ कास्कीका महासचिव बुद्धिबहादुर खत्री क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । हालै सम्पन्न चौथो शितलज्योति कप फुटबल प्रतियोगितामा विवाद भएको र सो विवादले आफूलाई नैतिक दावावमा पारेकाले राजीनामा दिएको खत्रीले बताएका...

Read more

पोखरा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका आज...

Read more

पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा छगेन्द्र आचार्य निर्वाचित भएका छन् । संघको पोखरामा सम्पन्न १० औँ केन्द्रीय परिषद्ले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । आचार्य निवर्तमान वरिष्ठ उपाध्यक्ष थिए ।...

Read more

पोखरा । एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको सुल्तान इब्राहिम स्टेडियम सम्पन्न खेलमा मलेसियासँग नेपाल २-० गोलअन्तरले पराजित भएको हो । यो जितसँगै मलेसियाले तीन...

Read more
Page 98 of 247 1 97 98 99 247