शिक्षा

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार बढी, महिला भन्दा पुरुष धेरै

पोखरा । नेपालमा एचआइभी एड्स संक्रमितको अनुमानित संख्या ३० हजार भन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण...

Read more
राज्यको लगानी र ध्यान सार्वजनिक शिक्षामा लगाउनुपर्छः मन्त्री पन्त

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा राज्यको लगानी र ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । बिहीवार विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा,...

Read more
विद्युतीय चुरोट भेप आयात तथा विक्री वितरणमा सरकारले प्रतिवन्ध लगाउन नपाउने

पोखरा । विद्युतीय चुरोट भेप आयात तथा विक्री वितरणमा सरकारले प्रतिवन्ध लगाउने नपाउने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्युतीय चुरोट (भेप) मा प्रतिवन्ध लगाउन खोजेपनि उच्च अदालतले त्यस्तो खाले कुनै रोकतोक नगर्न सरकारलाई आदेश दिएको...

Read more
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

पाेखरा । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेको छ ।  असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाइएको भएपनि गत चैत २० देखि शिक्षकहरुको काठमाडौँ केन्द्रित...

Read more
सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने

पोखरा । सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ । बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले यो...

Read more
विश्व पर्यटक सम्पदा चित्रकलामा श्रीयान्सी र युनिशा प्रथम

पोखरा । मानवता अभियानको आयोजनामा विद्यालय स्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ विद्यालयका प्रतिनिधि सहभागी थिए । जसमा नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा खड्का...

Read more
पोखराको संस्कृत माविमा स्टेशनरी सामग्री वितरण

पोखरा । योङ लाइफ नेपालले पोखरा महानगरपालिका वडा नं १ बगरस्थित संस्कृत माविमा स्टेशनरी सामग्री वितरण गरेको छ । सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष...

Read more
पोखरा युनाइटेड एकेडेमी भलिबल च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ स्थित गुरुकुल विद्या सदन माविले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । एसइई दिएर बसेका विद्यार्थी लक्षित प्रतियोगिताअन्तर्गत भलिबल (पुरुष) तर्फको उपाधि पोखरा युनाइटेड एकेडेमीले जितेको...

Read more
न्यू ग्यालेक्सीको अनलाइन क्वीज कम्पिटिसनमा पराजुली प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ मा विधान पराजुली प्रथम भएका छन् । विजेता पराजुलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।...

Read more
न्यू ग्यालेक्सीको अनलाइन क्वीज कम्पिटिसनमा पराजुली प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ मा विधान पराजुली प्रथम भएका छन् । विजेता पराजुलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।...

Read more
Page 6 of 21 1 … 5 6 7 … 21