खेलकुद समाचार

खेलकुद समाचार मार्फत नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुदका ताजा घटनाक्रम, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र अन्य खेलका परिणाम, विश्लेषण र खेलाडीहरूको प्रदर्शनबारे विस्तृत जानकारी प्राप्त गर्नुहोस्। यहाँ प्रतियोगिता, जित–हारका कथा र खेलकुदसँग सम्बन्धित सबै महत्त्वपूर्ण समाचारहरू सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिन्छ।

करिब ६ हजार साइक्लिस्ट सहभागी हुने राइड हुँदै

करिव ६ हजारभन्दा बढी साइक्लिस्ट सहभागी कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण आगामी साउन ३ गते हुने भएको छ । सोसियल टुर्स, साइकल सिटी नेटवर्क नेपाल र पाङ्ग्रो आउटडोर इभेन्ट्सको आयोजनामा फरक फरक दूरी र फरकफरक स्थानमा...

Read more
दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरीः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । सोमवार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

Read more
यु १६ युथ लिगमा मनाङ मस्र्याङ्दीको विजयी शुरूवात

पोखरा । मनाङ मस्र्याङ्दीले श्रीभगवती क्लवलाई हराउककंदै एन्फा यु १६ युथ लिगमा विजय शुरूवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको उद्घाटन खेलमा मनाङले श्रीभगवतीलाई २–१ ले हराउककंदै सुखद् शुरूवात गरेको हो । खेलको...

Read more
एन्फा यु १६ युथ लिगमा ९१ खेल, थ्री स्टारको सहभागिता नहुने

पोखरा । किशोर फुटबलरको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले एन्फा यु–१६ युथ लिग शुक्रवारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुक्रबारदेखि एन्फा यु–१६ युथ लिग सुरु हुँदै छ । किशोर...

Read more
खेलकुदको विकासका लागि प्याब्सन र एनएसएसएफबीच तीन वर्षे सम्झौता

पोखरा । नेपाल स्कुल खेलकुद महासंघ र निजी तथा आवासीय विद्यालय संगठन नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच महासंघ र प्याब्सनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा महासंघका अध्यक्ष विनोद श्रेष्ठ,...

Read more
सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छः मन्त्री चौधरी

पोखरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बतउनुभएको छ । राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुले देशमै...

Read more
पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

पोखरा । पोखरामा आजदेखि प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुँदैछ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा हुने राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिताकाे सबै तयारी पूरा भएको छ । प्रतियोगिता पोखरा रंगशालास्थित पोखरा ह्याण्डबल एकेडेमीको...

Read more
भारतबिरूद्द इङल्याण्डको शानदार जित

पाेखरा। इङल्याण्डले भारतविरुद्धको पहिलो टेस्ट जितेको छ । ५ खेलको टेस्ट सिरिजको पहिलो खेलमा इङल्याण्ड ५ विकेटले विजयी भएको हो ।  भारतले दिएको ३ सय ७१ रनको लक्ष्य पछाएको इङल्याण्डले खेलको पाँचौं दिन ५ विकेट...

Read more
पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने

पोखरा । पोखरामा हुने प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा बिहीबारदेखि राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखरा रंगशालास्थित पोखरा...

Read more
राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि बुल्समेन क्लबको सहयोग

पोखरा । शारीरिक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन क्लबले पहिलो पटक पोखरामा हुन लागेको गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताका लागि सहयोग गरेको छ । क्लबका संस्थापक एवं समाजसेवी ईश्वर गुरूङले कलबको तर्फबाट सो...

Read more
Page 4 of 27 1 … 3 4 5 … 27