गण्डकी प्रदेश

डुम्रेमा ट्रकको ठक्करबाट स्याङ्जाका रामबहादुरसहित चार जना घाइते

पोखरा । तनहुँको डुम्रे बजारमा आज दिउँसो ब्रेक फेल भएको ट्रकले रोकिराखेको माइक्रो र पैदयात्रीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा तनहुँको भानु नगरपालिका वडा नं १ की ५० वर्षीया आइतीमाया...

Read more
पूर्वमन्त्री जुग्जालीले च्याते बजेट पुस्तिका

पोखरा । बजेटमा म्याग्दीलाई दुई-दुई वर्ष अन्याय गरिएको भन्दै गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले रोष्ट्रम मै बजेट पुस्तिका च्यातेका छन् । नेकपा माओवादी केन्द्रका सांसद जुग्जाली पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत हुन् । उनले विशेषगरि...

Read more
रुपा गाउँपालिकाको नयाँ बजेट ४८ करोड ५५ लाख

पोखरा । कास्कीको रूपा गाउँपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार आयोजित १८औँ गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङल नयाँ बजेट सार्वजनिक...

Read more
पोखरामा बिहानैदेखि वर्षा जारी, गण्डकीका केही स्थानमा भारी वर्षा हुने

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा आज बिहानैदेखि वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पोखरामा अहिले बिहान १० बजेको तापक्रम २९ डिग्री सेल्सियस रहेको छ भने...

Read more
हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम शुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं १ लामपाटनस्थित अभियान महिला समूहले हर्पिक, फिनेल र झोल साबुन बनाउने तालिम सञ्चालन गरेको छ । समूहमा आबद्ध सदस्यलाई स्वरोजगार बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो । वडा कार्यालय...

Read more
शिक्षासेवी टुवराज बास्तोला रहेनन्

पोखरा । शिक्षासेवी डा. टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ । पोखरा महानगरपालिका वडा नं ११ फूलबारीस्थित निवासमा आइतबार करिब १ बजे उनको निधन भएको हो । सम्पूर्णानन्द विश्वविद्यालय बनारसबाट संस्कृत साहित्यमा प्रथम...

Read more
पोखरा महानगरकाे बजेट आठ अरब ३५ करोड

पाेखरा। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम १७औँ नगरसभा प्रस्तुत गरेकाे छ । महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले विकास गतिविधिलाई व्यवस्थित रूपमा सञ्चालन गर्न, निर्वाचनको समयमा गरेका प्रतिविद्धतालाई नतिजामा परिणत गर्दै नागरिकको...

Read more
प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस

पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आज प्रदेश प्रमुखको कार्यालयमा आर्थिक...

Read more
न्यू ग्यालेक्सीको अनलाइन क्वीज कम्पिटिसनमा पराजुली प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ मा विधान पराजुली प्रथम भएका छन् । विजेता पराजुलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।...

Read more
न्यू ग्यालेक्सीको अनलाइन क्वीज कम्पिटिसनमा पराजुली प्रथम

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ नदीपुरस्थित न्यू ग्यालेक्सी स्कुलले आयोजना गरेको ‘चौथो ग्राण्ड अनलाइन क्वीज कम्पिटिसन’ मा विधान पराजुली प्रथम भएका छन् । विजेता पराजुलीले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।...

Read more
Page 12 of 104 1 … 11 12 13 … 104