गण्डकी प्रदेश

अल्लोका कपडामा एगाको चासो

पोखरा । इम्ब्रोइरी एण्ड गामेन्ट्स एशोसिएसन(एगा) पोखराको आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थसम्बन्धी जानकारी तथा सिप विकास तालिम सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत यही असार १ गतेदेखि बाग्लुङको ताराखोलामा अल्लो उद्योग...

Read more
गण्डकी लोक ताराको उपाधि बागलुङका प्रेम विकलाई

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को उपाधि बागलुङका प्रेम विकले जितेका छन् । सँगै प्रतिस्पर्धा गरेका अन्य १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै...

Read more
नारी परिषद् समिति गठन, अध्यक्षमा आचार्य

पोखरा । वैदिक धर्म परिषद् नेपालअन्तर्गत नारी परिषद् समिति गठन भएको छ । समितिको अध्यक्षमा मीरा आचार्य चयन भएकी छन् । समिति उपाध्यक्षमा शुभद्रा कोइराला र जमुना सुवेदी, सचिवमा शिवकुमारी लामिछाने, सहसचिवमा प्रभा पौडेल, कोषाध्यक्षमा...

Read more
हेमजामा इभी गाडी दुर्घटना, घाइतेको मणिपाल र गण्डकी मेडिकल कलेजमा उपचार जारी

पोखरा । पोखराबाट पर्वततर्फ जाँदै गरेको ग१ज ८६९१ नम्बरको विद्युतीय गाडी हेमजामा दुर्घटना हुँदा चालसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनका ३४ वर्षीय कुशलरत्न परियार, पर्वतको जलजला...

Read more
अन्तर्राष्ट्रिय योग दिवसमा योग शिविर

पोखरा । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा बृहत् योग शिविर सञ्चालन गरिएको छ । पोखरा रङ्गशालामा सम्पन्न शिविरमा योगप्रेमी सहभागी थिए । शिविरमा पोखरा महानगरपालिका, भारतीय दूतावास, राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समिति...

Read more
आज सुनको भाउ बढ्यो, चाँदीको घट्यो, पोखरामा कतिमा हुँदैछ कारोबार ?

पोखरा । पोखरामा विक्री गर्न ल्याइएका करिब एक किलो अवैध सुनसहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुख्य योजनाकार भारत पञ्जावका ४९ वर्षका कुलदीप सिंह र सहयोगी तिलोत्तमा नगरपालिका वडा नं...

Read more
पहिरो खसेपछि बेशीसहर-मनाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

पोखरा । पहिरो खसेर सवारी सञ्चालन बन्द भएको लमजुङको बेंसीशहरबाट मनाङको चामे जोड्ने सडक सुचारु भएको छ । लमजुङ खण्डमा पर्ने मर्स्याङ्दी गाउँपालिका वडा नं ४ च्याम्चे नजिकै पहिरो खसेपछि गएरातिदेखि सडक अवरुद्ध भएको थियो...

Read more
पोखराका पत्रकार दिननाथ बराललाई राष्ट्रिय प्रोत्साहन पुरस्कार

पोखरा । पाेखराका पत्रकार दिननाथ बरालसहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । मन्त्रालयले प्रकाशित गरेको आधिकारिक सूचना अनुसार, आर्थिक वर्ष २०८१/८२ का लागि आवेदन...

Read more
पोखरामा बारिष्टा पुनर्ताजगी तालिम

पोखरा । पोखरामा क्याफेमा बारिष्टाको काम गरिरहेकाहरुका लागि पुनर्ताजगी तालिम शुरु भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र रेवान पोखराका सहआयोनजामा तालिम शुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा नेपाल पर्यटन...

Read more
पहिरो खसेपछि बेशीसहर-मनाङ सडकखण्ड पूर्णरुपमा अवरुद्ध

लमजुङ । बेँसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं ४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो...

Read more
Page 13 of 104 1 … 12 13 14 … 104