गण्डकी प्रदेश

मातृशिशु मितेरी अस्पताल अब ५० शय्याको हुने

पोखरा । पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालको क्षमता विस्तार गरिने भएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिस्तरीय बैठकले मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गर्ने निर्णय गरेसँगै मातृशिशु मितेरी अस्पतालको...

Read more
कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना

पोखरा । ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञका लागि सम्पर्क कार्यालय स्थापना गरिएको छ । ‘एक युगमा एक पटक इतिहासमा पहिलो पटक’ आयोजना हुन लागेको श्री गण्डकी कोटिहोम महायज्ञको बारेमा भक्तजनलाई सहज...

Read more
पोखराको बड्स एकेडेमीमा पुरस्कार वितरण [फाेटाेफिचर]

पोखरा । पोखरा महानगरपालिका वडा नं ६ लेकसाइडस्थित बड्स एकेडेमीमा दुई दिवसीय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्म र दोस्रो दिन कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई...

Read more
गण्डकीका मन्त्री थापाद्वारा सामाजिक सेवामा ७९ लाख खर्च

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सम्पूर्ण सेवा-सुविधा जनताको हितमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री थापाले...

Read more
पोखरामा चिसो कायमै, कस्तो रहला आजको मौसम ?

पोखरा । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई...

Read more
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरुआत भएको छ । नियमित अन्तर्राष्ट्रिय उडानको पहिलो फ्लाइट पोखरामा ल्हासाबाट आएको हिमालय एयरलाइन्सको जहाजले भरेको छ । याेसँगै हिमालय पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान थाल्ने पहिलो वायुसेवा...

Read more
शुभकामना महिला विकास केन्द्रको रक्तदान कार्यक्रम, गणेश छवि सम्मानित

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ टुँडाकोपाटनस्थित शुभकामना महिला विकास केन्द्रले २१औँ स्थापना दिवसको उपलक्ष्यमा २०औँ खुला रक्तदान कार्यक्रम आयोजना गर्‍याे । कार्यक्रममा २५ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं...

Read more
पोखरामा अर्गानिक फुड बैंक सञ्चालन

पोखरा । खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ । दीपक जोशी दम्पतीले अर्गानिक फुड बैंक सञ्चालनमा ल्याएका हुन् । पोखरा महानगरपालिका वडा नं १२ भृकुटीटोलमा सञ्चालनमा आएको फुड बैंकको एक...

Read more
कास्की नेत्रहीन संघका अध्यक्ष सापकोटा जर्मन प्रस्थान

पोखरा । कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटा विश्व अपाङ्गता शिखर सम्मेलनमा सहभागी हुन जर्मन प्रस्थान गरेका छन् । जर्मन सरकार र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा...

Read more
हिसान फुटसल प्रतियोगिताको कास्की छनोट माघ तेस्रो साता

पोखरा । पोखरामा प्रथम विधान, सुरज र नरकाजी गुरुङ स्मृति फाइभ ए साइट एमोचर फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यही चैत २२ र २३ गते पावरहाउस फुटसलमा सञ्चालन हुने आयोजक मित्रवन्धु क्लबले जनाएको...

Read more
Page 38 of 104 1 … 37 38 39 … 104