गण्डकी प्रदेश

पोखरा । पर्वतमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका वडा नं २ का २५ बर्षीय मनिष परियार छन् । दुर्घटनामा गम्भीर घाइते भएका मनिषको म्याग्दीको...

Read more
फोनिज कास्कीको अध्यक्षमा बिनु

पोखरा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु) चयन भएकी छन् । फोनिज कास्कीका शुक्रबार पोखरामा सम्पन्न अधिवेशनले थापालाइ सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिवमा देविका...

Read more
पोखरामा पहिलो पटक दाइँ महोत्सव हुने

पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा पहिलो पटक दाइँ महोत्सव हुने भएको छ । महोत्सव पोखरा महानगरपालिका वडा नं २३ स्थित फेवाफाँटमा हुनेछ । परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसार ‘सबै मौसमका लागि’ भन्ने मूल नाराका...

Read more
भलामस्थित सेफ जोन सेक्युरिटीको प्रथम वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं २० भलाममा संचालित सेफ जोन सेक्युरिटीले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । सो अवसरमा प्रबन्ध निर्देशक गणेशबहादुर बस्नेतले कम्पनी संचालनमा स्थापानाकालदेखि हालसम्म महत्वपूर्ण भूमिका खेल्ने कर्मचारीलाई सम्मान गरेका थिए...

Read more
मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी, घाइतेलाई पोखरा ल्याइयो

पोखरा । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं ४ कुलुङखोलामा आगलागी भएको छ । आगलागीबाट हेमबहादुर भुजेलको काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको परालको टौवा जलेर सखाप भएको छ...

Read more
पोखराबाट ठूलो परिमाणमा अवैध मदिरा र कच्चा पदार्थ बरामद [तस्बिर]

पोखरा । पोखराबाट ठूलो परिमाणमा अवैध मदिरा र मदिरा बनाउन आवश्यक पर्ने कच्चा पदार्थ प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामले पोखरा महानगरपालिका वडा नं ८ शिवालयचोकबाट सो सामग्री बरामद...

Read more
पोखरामा टाइगर कपः दुई विदेशीसहित १२ टोली भिड्ने

पोखरा । पोखरामा पाचाैँ टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप माघको दोस्रो सातादेखि शुरु हुँदैछ । टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो...

Read more
अध्यादेशको विरोधः कास्कीका ३५ शिक्षकले बुझाए राजीनामा

पोखरा । कास्कीका ३५ जना स्थायी शिक्षकले शुक्रबार सामूहिक राजीनामा दिएका छन् । सरकारले हालै ल्याएको अध्यादेशको विरोध गर्दै उनीहरुले शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षा मन्त्रालयमा राजीनामा बुझाएका हुन् । २०७५ चैत ४ गतेपछि...

Read more
भिरबाट लडेर ३३ वर्षीया संगीताको मृत्यु

पोखरा । स्याङ्जामा रुखबाट खसेर बिहीबार दिउँसो एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं. २ घ्याङ्सीङडाँडाकी ६१ बर्षया पोविसरा थापा छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गिधरीको रूखमा चढी...

Read more
मानव अधिकार एलाइन्स कास्कीको अध्यक्षमा मधु पन्थी

पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) कास्कीको अध्यक्षमा मधु पन्थी चयन भएका छन् । संस्थाको बिहीबार सम्पन्न सातौँ अधिवेशनले पन्थीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा बिमला...

Read more
Page 89 of 104 1 … 88 89 90 … 104