नेपाली समाचार आजको

नेपाली समाचार आजको हाइलाइट: राजनीति, अर्थतन्त्र, जनसंख्या नीति २०८२,सम्पादकीय विचार, खेलकुद र समाजसँग सम्बन्धित प्रमुख अपडेटहरू पढ्नुहोस्। दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने ताजा खबरहरूलाई सरल र विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको छ। यति मात्र होइन, राजनीति, विविध विषय, प्रदेशगत अपडेट, अर्थ–वाणिज्य, धर्म–संस्कृति, र विभिन्न क्षेत्रका विचार र विश्लेषण पनि पढ्न सक्नुहुन्छ।

महावीर पुन हस्ताक्षर गर्दै

शपथलगत्तै केशर पुस्तकालय रहेको केशरमहल पुगेर कार्यभार सम्हालेका शिक्षामन्त्री महावीर पुन ले वैज्ञानिक खोज तथा अनुसन्धानको विकासका लागि एक समिति बनाउने निर्णयमा हस्ताक्षर गरेका छन्। कर्मचारीले ल्याएको प्रस्तावमा प्रारम्भमा उनले हस्ताक्षर गर्न मानेका थिएनन्। तर...

Read more
उद्योगमन्त्री सिन्हाले गरे पदभार ग्रहण,  शहीद परिवार तथा घाइतेलाई रोजगारी दिने निर्णय

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। सोमबार शीतल निवासमा शपथ ग्रहण गरेपछि उद्योग मन्त्रालय पुगेर मन्त्री सिन्हाले पदभार...

Read more

काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा काठमाडौँको नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।प्रदर्शन उग्र बन्दै गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी...

Read more
मातृका यादव speech

माओवादी केन्द्रको पदाधिकारी बैठकमा नेता मातृका यादवले पार्टीमा प्रचण्डको विकल्प नभएको बताएका छन् आइतबार बसेको पदाधिकारी बैठकमा उनको भनाइ उदृत गर्दै एक नेताले भने, 'प्रचण्डले यो लोकमा हुँदासम्म हाम्रो नेतृत्व गर्नुपर्छ। यो लोकमा मात्रै होइन साँच्चै...

Read more
नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

काभ्रे । नक्खु कारागारबाट भागेका एक कैदीले श्रीमतीको हत्या गरेका छन् । काभ्रेको पनौती नगरपालिका-१२ स्थित गागलका ३५ वर्षीय सन्तबहादुर तामाङले ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेका हुन् ।असोज ३ गते राति १ बजेतिरहत्या गरेको...

Read more
तातोपानी सडक अवरुद्धको ५० दिन– ५० अर्बका सामान बाटोमै कुहिन थाले

 चीनबाट नेपाल भित्रिएर तातोपानी भन्सार भएर काठमाडौँ जाँदै गरेको कन्टेनरहरू पहिरोले डाक्लाङमा रोकिएपछि फलफूल भने कुहिन थालेका छन् । दसैँका लागि काठमाडौँ भित्र्याइन लागेका स्याउ, आँप, अंगुर, सुन्तला, किवी, ड्रागनफूटलगायतका फलफूल कुहिन थालेपछि व्यापारीहरू मारमा...

Read more
पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई कारबाही गर्न महासंघको माग

पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले...

Read more
मुग्लिन सडकखण्डको तुइन खोलामा निरन्तर पहिरो गइरहेको छ ।

हिजो साँझ ६ बजेदेखि अवरुद्ध सडक अझै खुलेन ।आज बिहानैदेखि पहिरो हटाउने प्रयास भए पनि पहिरो खसिरहेकोले असम्भव भएको प्रहरीले जनाएको छ ।

Read more
सुशीला कार्की

प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सरकार जनअपेक्षा अनुसार काम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गरेकी छन्। शुक्रबार आयोजित कार्यक्रममा उनले कानूनी समानता, सुशासन, भ्रष्टाचारको अन्त्य, पारदर्शिता र विकासजस्ता विषयहरूलाई राष्ट्रिय...

Read more
प्रधानमन्त्रीको कार्यालय /भवन

नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसन र नेपालका लागि चिनियाँ राजदुत छन सोङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचा भेटवार्ता गर्नुभएको छ । बिहीवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुवै देशका राजदुतसँग प्रधानमन्त्री कार्कीले...

Read more
Page 7 of 247 1 6 7 8 247