पोखरा । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको मूल मर्म नबिग्रने गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता खड्काले यस्तो बताएका हुन् ।...
Read more














