विचार

१० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्दै प्रदेश खेलकुद परिषद गण्डकी

पोखरा , प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको हो । परिषदमा आइतबार खेल संघहरू सँग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरूलाई...

Read more
सामुदायिक विद्यालयका शिक्षकहरु स्थानीय तहको मातहत बस्न नमान्नु गलत होः सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले जनप्रतिनिधिको मातहतमा शिक्षकहरु बस्न नमान्नु गलत भएको बताउनुभएको छ ।  आईतवार सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै सचिव भट्टराईले यस्तो टिप्पणी...

Read more
आलु महोत्सवको अन्तिम चरणको तयारी गर्दै हेम्जा

पोखरा, १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विष्णुपादुका क्लबले शनिवार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र महोत्सव यही चैत २५ गतेदेखि बैशाख ५...

Read more
छोटो समयमै दर्शकको माझमा लोकप्रिय बन्दै `आँखै गाजले ´

छोटो समयमा नै लोकप्रिय गायिका शान्ति श्री परियार र रोशन बिसीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत `आँखै गाजले ´ ले दर्शक तथा स्रोताको मन जित्दै गएको छ । उक्त `आँखै गाजले ´ बोलको गीतमा...

Read more
म्यानमारले ११ महिनामा कृषि निर्यातबाट ३.५ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी ग¥यो

म्यानमारले चालु आर्थिक वर्ष २०२३/२४ को ११ महिनामा कृषि निर्यातबाट ३ अर्ब ५१ करोड अमेरिकी डलरभन्दा बढी कमाएको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार यस अवधिमा देशको निर्यात आम्दानीमा कृषिजन्य वस्तुले...

Read more
पाको उमेरका व्यक्तिहरु (ज्येष्ठ नागरिक) को स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक छैनन् (अन्तरवार्ता)

पाका उमेरका व्यक्तिहरुको समस्या बुढ्यौलीको कारणले हुने भन्ने भ्रमले जोखिम निम्त्याइरहेको छज्येष्ठ नागरिकले अफ्ठ्यारो महशुस वा समस्या अनुभव गर्ने बित्तिकै अस्पताल लैजानुपर्छ सानो बच्चालाई केही हुने बित्तिकै अस्पताल दौडने अनि पाको उमेरका व्यक्तिमा समस्या देखियो भने...

Read more
आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न नसकिने बताउनुभएको छ ।  शुक्रवार ललितपुरमा महिला उद्यमी महासंघ, नेपालको आयोजनामा सञ्चालन भएको ७ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको...

Read more
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले अन्तरव्यवस्थापिका संघको सभामा नेपालको तर्फबाट विश्वमा देखापरेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताउनुभएको छ । अन्तरव्यवस्थापिका संघको १४८ औं सभामा सहभागी भइ स्वदेश फर्किएसँगै त्रिभूवन...

Read more
बाल्टिमोर पुल भत्किँदा बेपत्ता दुई जनाको शव फेला

अमेरिकी शहर बाल्टिमोरको पुल भत्किँदा बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । उनीहरु पुल भत्किएको बेलामा पिकअप ट्रकमा रहेका थिए । पिकअप ट्रक पुलमै रहेको थियो ।...

Read more
इजरायली आक्रमणबाट वेस्ट बैंकमा तीन प्यालेस्टाइनीको मृत्यु

वेस्ट बैंकको जेनिन शहर र त्यहाँस्थित शरणार्थी शिविरमा इजरायली आक्रमणबाट तीन प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ । जेनिन सरकारी अस्पतालका निर्देशक विसाम बकरले जेनिनमा इजरायली ड्रोन...

Read more
Page 12 of 22 1 … 11 12 13 … 22