घटना

जोर्डनका राजाको चिन्ताः क्षेत्रीय घटनाक्रमले सुरक्षा र स्थायित्व खतरामा पर्दैछ

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले क्षेत्रीय घटनाक्रमले सुरक्षा र स्थायित्व खतरामा परेको भन्दै चिन्ता व्यक्त गर्नुभउको छ । जारी क्षेत्रीय घटनाक्रमले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई खतरामा पार्ने गरी थप तनाव निम्त्याउन सक्ने बताउनु...

Read more
समिति सभापतिसहितका सांसदहरुले समयको ख्याल नगर्दा स्थगित भयो अन्तर्राष्ट्रिय समितिको बैठक

निर्धारित समयमा बैठक शुरु नभएपछि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलवार बिहान साढे १० बजेका लागि बोलाइएको बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ समयमै पुगिसकेपनि सांसदहरुको लापरवाहीले...

Read more
विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैनः मन्त्री श्रेष्ठ

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राज्ञिक...

Read more
अफगानिस्तानमा बाढीका कारण ३३ जनाको मृत्यु

गत तीन दिनमा अफगानिस्तानका केही भागहरूमा भारी वर्षा, हिमपात र बाढीका कारण ३३ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते भएका राष्ट्रिय प्रकोप प्राधिकरणका प्रवक्ता मुल्ला जनान सैकले बताउनु भयो...

Read more
इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३३ हजार ७९७ पुग्यो

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३३ हजार ७९७ पुगेको छ । इजरायली सेनाले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा ६८ प्यालेस्टाइनीको हत्या गरेको र...

Read more
द्वन्द्व रोक्न आवश्यक छ, इजरायलको सुरक्षामा प्रतिवद्ध छौँः बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाप्रति आफ्नो देशको प्रतिवद्धता दोहो¥याउनुभएको छ । ह्वाइट हाउसको ओभल अफिसमा इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुडानीसँगको भेटमा बाइडेनले यस्तो बताउनुभएको थियो । उहाँले द्वन्द्वलाई थप फैलिन नदिने...

Read more
पाकिस्तानको पञ्जावमा सडक दुर्घटनाः २ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तको चकवाल जिल्लामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु हुनुको साथै अन्य ५० जनाभन्दा बढी घाइते भएको राजमार्ग प्रहरीले जनाएको छ । आईतवार दिउँसो जिल्लाको कल्लर कहर क्षेत्र नजिकै...

Read more
इरानद्वारा इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण

इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ । जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरायलले कब्जा गरेको...

Read more
केन्यामा वन्यजन्तु आक्रमण पीडितहरूको लागि क्षतिपूर्ति कार्यक्रम शुरु

केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तुको आक्रमणबाट पीडितहरूलाई आफ्नो जीविकोपार्जन पुनर्निर्माण गर्न र उपचारका लागि मद्दत गर्नको लागि क्षतिपूर्ति योजना शुरु गर्नुभभएको छ । हात्ती, गैंडा र भैंसी लगायतका प्रतिष्ठित प्रजातिहरूको घर लाइकिपियाको...

Read more
पाकिस्तानमा दुई दिनमा वर्षासँग सम्बन्धित घटनामा ३० जनाको मृत्यु

पाकिस्तानमा विगत ४८ घण्टामा वर्षासँग सम्बन्धित घटनाहरूमा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले यसबारेमा जानकारी दिएको हो । देशको पूर्वी पञ्जाव...

Read more
Page 40 of 50 1 … 39 40 41 … 50