घटना

टर्की प्रहरीद्वारा ३६ जना आईएस संदिग्ध पक्राउ

टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका ३६ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । देशका आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको हो । संदिग्धहरूलाई टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल, साथै कायसेरी, इज्मिर...

Read more
इराकको बग्दादमा अन्तर्राष्ट्रिय सुरक्षा प्रदर्शनी शुरु

इराकको राजधानी बग्दादमा शनिवारदेखि १९ वटा देशका ११२ वटा हतियार उत्पादन कम्पनीको सहभागितामा १२ औँ अन्तर्राष्ट्रिय सुरक्षा तथा रक्षा प्रदर्शनी जारी छ । चार दिनसम्म चल्ने उक्त कार्यक्रममा मानवरहित हवाई सवारी, क्षेप्यास्त्र,...

Read more
अमेरिकाद्वारा प्यालेस्टाइनको अनुरोधको बिरोधमा मतदान

संयुक्त राज्य अमेरिकाले बिहीवार सुरक्षा परिषद्मा संयुक्त राष्ट्रको पूर्ण सदस्यताको लागि प्यालेस्टाइनको अनुरोधको बिरूद्ध मतदान गरेको छ । १५ सदस्यीय काउन्सिलले १९३ सदस्यीय संयुक्त राष्ट्र महासभालाई प्यालेस्टाइन राज्यलाई संयुक्त राष्ट्र संघको सदस्यतामा...

Read more
बागलुङमा रुखबाट खसेर एकको मृत्यु

बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु भएको हो । आज बिहान घाँस काट्ने क्रममा निसीखोला गाउँपालिका–४ खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर मृत्यु भएको छ । बिहान ८ बजे बाख्रालाई घाँस...

Read more
भारी वर्षाको अवरोधपछि इजिप्टद्वारा दुबईका लागि उडान पुनः शुरु

इजिप्ट एयरले दुबईको खराब मौसमका कारण रोकिएको उडान पुनः शुरु गरेको जनाएको छ । राष्ट्रिय वाहकले बिहीवार कायरो–दुबई रुटमा उडानहरू पुनः शुरु गरेको हो । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अविरल वर्षाका कारण हवाई...

Read more
सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुदाँ तीन जनाको मृत्यु, बेहुलासहित ५२ जना घाइते

सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । बेहुलासहित ५२ जना घाइते भएका छन् । बेहुलासहित घाइते भएका धेरैको घटनास्थलमै प्राथमिक उपचार भएको छ । अलि गम्भिर घाइलेहरुको...

Read more
संयुक्त राष्ट्र प्रमुखद्वारा दमास्कसस्थित इरानको वाणिज्य दुतावासमा इजरायलको आक्रमणको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा संकटबाट बच्न तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ । संयुक्त राष्ट्रका शिर्ष अधिकारीले सुरक्षा परिषद्को त्रैमासिक खुला बहसमा प्यालेस्टाइन प्रश्नसहित मध्य पूर्वको अवस्थामा टिप्पणी गर्नुभएको हो...

Read more
आर्थिक वर्ष २०२३ मा जापानलाई ३८ अर्ब अमेरिकी डलरको व्यापार घाटा

आर्थिक वर्ष २०२३ मा जापानको व्यापार घाटा एक वर्ष अघिको तुलनामा करिव ७० प्रतिशतले घटेर ५.८९ ट्रिलियन येन (लगभग ३८ अर्ब अमेरिकी डलर) पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । मार्चमा समाप्त भएको...

Read more
उत्तरी गाजा पट्टीमा घर फर्कन संघर्ष गर्दै प्यालेस्टाइनीहरू

आफ्नो घर फर्कन उत्सुक बिस्थापित प्यालेस्टाइनीहरूले सबै प्रकारका जोखिमहरूको बावजुद उत्तरी गाजा पट्टीमा फर्कने प्रयास शुरु गरेका छन् । उनीहरुआफ्नो घर बाहेक आफूसँग केही नभएको भन्दै घर फर्किनुको विकल्प नरहेको बताए ।...

Read more
पाकिस्तानमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा ८ जनाको मृत्यु, ३० जना घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बुधवार तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका उद्धार सेवाले जनाएको छ । दुर्घटना जिल्लाको मांझन्द क्षेत्र नजिकै सिन्धु...

Read more
Page 39 of 50 1 … 38 39 40 … 50